बुटवलमा पहिरो जाँदा एक दर्जन घर जोखिममा

 बुटवल –बुटवल उपमहानगरपालिका–३ ज्योति नगरमा आज पहिरो जाँदा तीन जनाको घरमा क्षति पुगेको छ । भने, एक दर्जन घरहरु जोखिममा परेका छन् । चुरे पहाडबाट खसेको पहिरोले मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा क्षति पुर्‍याएको छ भने निरन्तर परेको पानीले पहिरो अझै खस्न सक्ने जोखिम रहेको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुवँरले एक दर्जन जति घरहरु जोखिममा रहेकाले अहिले स्थानीयलाई अन्यत्र सारेको रातोपाटीलाई बताए । उनले भने, ‘अझै जोखिम छ । हामील

सम्बन्धित सामग्री

पहिरोले हुम्लाका दर्जन बढी सडक अवरुद्ध (तस्बिरहरू)

वर्षाका कारण पहिरो जाँदा हुम्लाको मध्य भेगका ग्रामिण सडक जताततै अवरुद्ध भएको छ। खार्पुनाथ गाउँपालिका– १ को मुस्याडीदेखि छारेसम्म विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भई नागरिकलाई आवतजावतमा समस्या भएको छ।...

स्याङ्जाको हरिनास जोड्ने सडकमा पहिरै पहिरो

तनहुँको दुलेगौडादेखि स्याङ्जाको हरिनास जोड्ने सडक अवरुद्ध भएको छ । केही दिनदेखि परेको अविरल वर्षपछि गएको पहिरोले दुलेगौडा–हरिनास सडक खण्ड अवरुद्ध भएको छ । एक दर्जन बढी स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।आर्थिक वर्ष २०७७/०७८ देखि पालिका केन्द्र जोडनका लागि निर्माण थालिएको सडक पूरा नहुँदै पहिरोले क्षतविक्षत बनाएको छ । सडकको करिब ४० […]

बर्खासँगै कास्कीमा विपद् सुरु, व्यवस्थापनको तयारी कस्तो ?

१५ असार, पोखरा ।  लगातारको झरीले आधा दर्जन बढी ठाउँमा पहिरो जाँदा कास्कीको पोखरादेखि मादी गाउँपालिकाको सिक्लेस जाने बाटो एक हप्तादेखि बन्द छ । पहिरोकै कारण मादी गाउँपालिका १, खिलाङको जनसेवा टोल उच्च जोखिममा छ । मादी–१, खिलाङको माथिबाट पहिरो जान सुरु गरिसकेकाले गाउँ नै जोखिममा रहेको र त्यसमा पनि जनसेवा टोल बढी जोखिममा रहेको […]

सिक्लेस-पोखरा सडकमा आधा दर्जन पहिरो, ३ दिनदेखि आउ-जाउ बन्द

१२ असार, पोखरा । लगातारको भारी वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो जाँदा पोखरा–सिक्लेस सडक ३ दिनदेखि अवरुद्ध भएको छ । गाउँपालिकाका अनुसार विभिन्न वडाका ५ ठाउँमा पहिरो गएकाले तत्काल सडक सञ्जाल सञ्चालनमा आउने सम्भावना कम छ । मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजंग गुरुङले पोखरा–सिक्लेसका ठाउँठाउँमा ५ भन्दा बढी ठाउँमा पहिरो गएको जानकारी दिए । उनका […]

एक महिनापछि सिमकोट–खार्पु सडक सञ्चालन

सिमकोट – हुम्लाको अवरुद्ध सिमकोट–खार्पु सडक सञ्चालनमा आएको छ। पहिरो जाँदा सडक गएको असोज ३१ गतेदेखि बन्द थियो। मर्मतपछि लामो समय बन्द रहेको सडक सञ्चालनमा आएको हो। गाडी चालक जोर बोहराले सडक नियमित सञ्चालनमा आएको बताए। पहिरो तथा खसेका ठूला चट्टानले सडकका दुई दर्जन स्थानमा अवरोध पुर्‍याएको थियो। सडक सञ्चालन नहुँदा यात्रु जोखिम उठाए हिँड्न […]

बुटवलका मेयरमाथि मुक्का प्रहार

गत भदौ १३ गते बिहान उक्त स्थानमा पहिरो जाँदा झण्डै एक दर्जन घर पहिरोले पुरिएका थिए भने २५ भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।

पहिरोले तनहुँ र स्याङ्जा जोड्ने सडक अवरुद्ध

दमौली– केही दिनदेखि परेको वर्षाका कारण पहिरो जाँदा दुई जिल्ला जोड्ने सडक अवरुद्ध भएको छ। निरन्तरको झरीका कारण ठाउँ–ठाउँमा पहिरो गएपछि तनहुँ र स्याङ्जा जोड्ने सडक अवरुद्ध भएको हो। तनहुँको शुक्लागण्डकी दुलेगौँडा ढोरबाराही मोटर मार्गको जुडीफाँट–चिसापानी सडकखण्डको एक दर्जन ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा स्थानीयवासी मर्कामा परेका छन्। पहिराले सडक […]

म्याग्दीमा पहिरो : पार्किङमा राखिएका आधा दर्जन गाडीमा क्षति [तस्वीरहरू]

अविरल वर्षापछि पहिरो जाँदा म्याग्दीमा पार्किङमा राखेको गाडीहरूमा क्षति पुगेको छ । माथिबाट खसेको पहिरोले पार्किङमा राखेको केही गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरो आइतवार गएको हो ।  तस्वीरहरू  तस्वीरहरू : मीम थकालीको फेसबूक

एक दर्जन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध

हिमाली जिल्ला मुगुमा लगातार ३ दिनसम्म अबिरल वर्षा हुँदा एक दर्जन स्थानमा पहिरो जाँदा मुगुको सदरमुकामदेखि मुगमकामारोङको छाइलसम्म सडक अवरुद्घ भएको छ । लगातारको वर्षातले गमगढी छाइल सडक खण्डअन्तर्गतको भट्टडाँडी, सालमी खोला, नाकेभीर, सुनाथ, कम्फा खोला, छाइलबारी लगायतका १२ स्थानमा पहिरोले सडक छेदविच्छेद हुँदा सवारी साधनसहित स्थानीय नागरिकहरूलाई सदरमुकाम गमगढी जानआउनुका साथै व्यापार व्यवसायका सामानहरू […]

कर्णाली राजमार्गका दर्जन बढी ठाउँमा पहिरो

कालिकोट । लगातारको वर्षाका कारण कर्णाली राजमार्गको दर्जन बढी ठाउँमा पहिरो जाँदा सवारी आवतजावत अवरुद्ध भएको छ । राजमार्ग अबरुद्ध भएपछि लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन चल्न सकेका छैनन् ...