आर्थिक अभावले बम विस्‍फोटबाट घाइते बालककाे उपचारमा समस्या

विराटनगर : त्रियुगा नगरपालिका-१३ का मनिकुमार राई चैत २८ गते साँझ घरमा बसिरहेका थिए। एक्कासि राईलाई खबर आयो साथीसँग खेल्न निस्किएको छोरा बम खेलाउने क्रममा विस्फोटमा परेर सख्त घाइते भयो।  गम्भीर घाइते भएका १४ वर्षे छोरा पारस राईको अहिले विराटनगरस्थित लाइफ गार्ड अस्पतालमा उपचार भइरहेको छ। पैसाको अभावले ...