एमसिसी विशुद्ध विकास निर्माण परियोजना हो : कोइराला

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताएका छन् । नेपाली काँग्रेस विराटनगर महानगरपालिका वडा नं ९ द्वारा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा उनले एमसिसी परियोजना नेपालको हितमा रहेको भन्ने कुरालाई जनतालाई बुझाउनुपर्नेमा जोड दिए ।कोइरालाले नेपालको विकास निर्माण तथा गरिबी निवारण गरी लोकतन्त्रलाई बलियो बनाउनु परियोजनाको लक्ष्य रहेको उल्लेख गर्दै एमसिसी आउँदैमा मुलुकमा विदेशी सेना आउन

सम्बन्धित सामग्री

अफगानिस्तानमा ११० वटा विकास परियोजना सुरू

अफगानिस्तानको कामचलाउ सरकारको सार्वजनिक निर्माण मन्त्रालयले मार्च २१, २०२३ देखि हालसम्म ११० भन्दा बढी विकास तथा मर्मत सम्भार परियोजना सुरू गरेको मन्त्रालयका प्रवक्ता अशरफ हकशेनासले बताएका छन्।हकशेनसलाई उद्धृत गर्दै टोलोन्यूजले आइतबार प्रकाशित गरेको समाचारअनुसार विगत १० महिनामा दुई अर्ब अफगानी (एक अमेरिकी डलर बराबर ७० अफगानी रूपैया) मूल्यका ९० भन्दा बढी मर्मत सम्भार परियोजना सम्पन्न भएका छन्।हकशेनासका अनुसार सुरू गरिएका परियोजनामा देशका विभिन्न भागमा करिब एक हजार किलोमिटर सडक, ३० वटा पुलका खम्बा,

संसदीय खुलापन कार्ययोजना बनाउने जिम्मा फिल्म निर्माण कम्पनीलाई !

संघीय संसद तथा प्रदेशसभाहरूलाई आर्थिक तथा प्राविधि सहयोग गर्दै आएको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमअन्तर्गतको संसद सहयोग परियोजना पीएसपीले संसदीय खुलापन कार्ययोजना निर्माणको जिम्मा फिल्म निर्माण कम्पनीलाई दिएको बताइएको छ ।

भारतद्वारा कपिलवस्तुमा उच्च प्रभाव सामुदायिक विकास परियोजना निर्माण

काठमाडाैँ — ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु ३.३२३ करोड आर्थिक सहयोगमा कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकास्थित गौतम बुद्ध माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय तथा प्रयोगशाला भवनको आज भारतीय राजदूतावास, काठमाडौंका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव, जिल्ला समन्वय समिति, कपिलवस्तुका प्रमुख बाबुराम आचार्य र बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले औपचारिक उद्घाटन गरे। उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी […]

भविष्यलाई सोचेर योजना निर्माण गर्नुपर्ने

चितवन, १६ कात्तिक । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले विकास निर्माणका काममा भविष्यलाई सोचेर योजना बनाउनुपर्ने बताएका छन् । पूर्वाधार विकास कार्यालय भरतपुरले आयोजना गरेको सिसवार–सिसही–वनकठ्ठा–मगनी–नमुनाचोक–पिप्रा–दद्रनी सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भविष्यका लागि सोचेर ठूला परियोजना निर्माण गर्नुपर्ने बताए । निर्वाचनको समयमा विचार फरक भए पनि विकास निर्माणमा सबै मिलेर अघि बढ्नुपर्ने […]

भारत सरकारको सहयोगमा काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना निर्माण

काठमाडौं, २४ असोज । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको नेरु १.९२ करोड आर्थिक सहयोगमा काठमाडौंको बालुवाटारस्थित श्री महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको आज उद्घाटन गरिएको छ । नेपालस्थित् भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव र जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले आज (बुधबार) संयुक्त रुपमा उद्घाटन गरी औपचारिक रुपमा […]

कुश्मामा सघन शहरी विकास परियोजना शुरू

पर्वत । पर्वतको कुश्मा नगरपालिकामा सघन शहरी विकास कार्यक्रम शुरू भएको छ । शहरउन्मुख कुश्मा नगरपालिकाको भौतिक पूर्वाधार विकास र आयआर्जन मूलक पूर्वाधार विकासका लागि कार्यक्रम शुरू भएको हो । कुश्मा नगरपालिका र सघन शहरी विकास तथा भवन निर्माण विभागसँग कार्यक्रम सञ्चालनका लागि दुईपक्षीय सम्झौता भएको छ । सघन शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनाली र कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीबीच कार्यविधिमा हस्ताक्षर भई सम्झौता आदानप्रदान भएको हो । कुश्मा नगरपालिकाले अधिकांश कच्ची सडकलाई पक्की बनाउने योजना अगाडि सारेको छ । कुश्मा नगरपालिकाको १४ ओटै वडामा पक्की सडक बनाउन ‘एक गाउँ एक पक्की सडक’को अवधारणासहित परियोजना सञ्चालन गरिने नगरप्रमुख रामचन्द्र जोशीले बताए । यसका अलावा आयआर्जनमूलक पूर्वाधार निर्माणका लागि पनि योजना पर्ने उनले बताए । गतवर्ष सदरमुकाम कुश्माबजारको भित्री तथा बाहिरी चक्रपथ कालोपत्र गरेको नगरपालिकाले ग्रामीण सडकमा ध्यान नदिएको नगरवासीको गुनासो थियो । यो परियोजना प्रायःजसो ग्रामीण क्षेत्रमा केन्द्रित गर्ने सोचमा रहेको नगरप्रमुख जोशीले बताए । आवश्यकता र प्राथमिकताको आधारमा योजना छनोट गरी चाँडै काम शुरू गर्ने तयारीमा नगरपालिका छ । कार्यक्रमका लागि ५० करोड रुपैयाँ बराबरको आर्थिक सहयोग प्राप्त हुने भएको छ । चालू वर्ष योजना शुरू भए पनि अधिकांश योजना बहुवर्षे कार्यक्रममा समावेश हुने बताइएको छ । शहर–उन्मुख कुश्मामा आवश्यकताका आधारमा योजना छनोट गरी कार्यक्रम सञ्चालन गरिने उपप्रमुख सीता काफ्ले लामिछानेले बताइन् । नगरपालिकाको समग्र विकासमा ध्यान दिँदादिँदै बजेटको अभावमा कतिपय योजना अधुरा रहेको अवस्थामा यो कार्यक्रमले पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान गर्ने लामिछानेले उल्लेख गरिन् । कार्यक्रमका बारेमा शुक्रवार नगरपालिकामा छलफल भएको थियो । यसैबीच, कुश्मामा बसपार्क निर्माणका लागि सघन शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय बागलुङमार्फत योजना अगाडि बढाउन नगरपालिकाले सिफारिश गरेको छ । सिटीहलसहितको बसपार्क निर्माण गर्ने गुरुयोजना भए पनि चालू वर्ष १० करोड रुपैयाँ मात्र बजेट प्राप्त भएकाले उक्त बजेटमार्फत कामको शुरुआत गर्न कार्यालयलाई नगरपालिकाले सिफारिश गरेको हो । सिटीहलसहित बसपार्क निर्माण गर्न ७५ करोड रुपैयाँ बराबरको विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको छ । बहुवर्षे योजनामा समावेश भएको सिटिहलसहित बसपार्क निर्माण गर्ने भन्दै कुश्मा नगरपालिकाले गौरवको योजनाको रूपमा अगाडि सारेको छ ।

शेखरको दावी- एमसीसी विशुद्ध विकास निर्माण परियोजना

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताउनुभएको छ । नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नं ९ द्वारा प्रजातन्त्र दिवसको उपलक्ष्यमा शनिबार यहाँ आयोजित कार्यक्रममा उहाँले एमसीसी परियोजना नेपालको हितमा रहेको भन्ने कुरालाई जनतालाई बुझाउनुपर्नेमा जोड दिनुभयो । कोइरालाले नेपालको विकास निर्माण तथा गरिबी …

एमसीसी विशुद्ध विकास निर्माण परियोजना होः शेखर कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताएका छन्। नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नं ९ द्वारा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा उनले एमसीसी परियोजना नेपालको हितमा रहेको भन्ने कुरालाई जनतालाई बुझाउनुपर्नेमा जोड दिए। कोइरालाले नेपालको विकास निर्माण तथा गरिबी निवारण […]

जग्गा नपाउँदा तीन अर्बको फोहरमैला व्यवस्थापन परियोजना गुम्ने खतरा

कञ्चनपुर : भीमदत्त नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गर्न नसकेपछि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने परियोजना अन्योल भएको छ।केन्द्रका लगि खोजिएको जग्गामा स्थानीय बासिन्दाले अवरोध गरेपछि नगरपलिकाले जग्गाको टुंगो लगाउन नसकेको हो। एसियाली विकास बैंकको तीन अर्ब ऋण सहयोगअन्र्तगतको यो परियोजनामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणलाई पहिलो शर्तका रुपमा राखिएको छ। केन्द्र निर्माणसँगै नगर क्षेत्रमा ३६ किलोमिटर ढलसहितको पक्की सडक निर्माणका योजना छन्। बैंकको सहुलियत ऋण सहयोगमा क्षेत्रीय शहरी विकास यो

स्वास्थ्य परियोजना निर्माण गर्न सम्झौतापत्रमा हस्ताक्षर

स्वास्थ्य परियोजना पुनर्निर्माणका लागि भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।ललितपुर, नुवाकोट, रसुवा र धादिङ जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना निर्माण हुनेछन् । यसैगरी ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रे जिल्लामा १०३ वटा विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव करुण वंसल […]