नयाँ दिल्ली : भारतमा मन्त्री र सांसदको तलब भत्ता कटौती सम्बन्धी विधेयक दुवै संसदबाट पारित भएको छ।
गत शुक्रवार माथिल्लो सदन राज्यसभाबाट पारित भएको ‘मन्त्रीहरुको तलब भत्ता (संशोधन) विधेयक २०२०’ लाई आइतवार मध्यरातिसम्म चलेको तल्लो सदन लोकसभाले पारित गरेको हो।
कोभिड १९ को महामारीका कारण स्रोतको अभावलाई मध्यनजर गर्दै सरकारले