ढोरपाटन शिकार आरक्षमा वर्षको पहिलो शिकारयाम सुरू हुँदै

काठमाडौं । बाग्लुङस्थित नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाम सुरू भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तोकेको अवधिको पहिलो शिकारयाम बुधबारदेखि सुरू हुदैछ । विभागले असोजदेखि मङ्सिरको पहिलो यामका लागि आठ वटा नाउर, आठ वटा बँदेल र चार वटा झारलको सिकार गर्ने अनुमति दिएको छ । यस […]