गजल मुशायरा तथा ‘अंकमाल’ लोकार्पण

नेपाल गजल प्रतिष्ठानले राष्ट्रिय नाचघर, जमलमा गजल मुशायरा एवं ‘अंकमाल’ लोकार्पण गरेको छ।

सम्बन्धित सामग्री

गजल मुशायरामा गुञ्जिए राधा, मिलन र अनजान

काठमाण्डाै – सागर सुकाइदिन्छु, ढुङ्गा गलाइदिन्छु कारण बताउँदा म, तिम्रै बताइदिन्छु । सानो भनेर हर्दम, हेप्नेहरूले बुझ्नू झिल्को हुँ ख्याल गर्नू, बस्ती जलाइदिन्छु । -राधा कणेल काठमाण्डाै – आदिगजलकार मोतीराम भट्टको १५८औँ जन्मजयन्तीको सन्दर्भमा नेपाल गजल प्रतिष्ठानले शनिवार (हिजाे) राष्ट्रिय नाचघरको मिनी प्रेक्षालयमा आयोजना गरेको गजल मुशायरा कार्यक्रममा ३ जना गजल स्रष्टाहरूले यस्तै आगो शेरहरू ओकले । मुशायरामा ३ जना चर्चित युवा गजलकारहरू तनहुँका अनजान यात्री, धादिङकी राधा कणेल र झापाका मिलनकुमार ढ...

मोती गजल मुशायरा सम्पन्न

मोतीराम भट्टको १५८औँ जन्मजयन्तीको सन्दर्भमा नेपाल गजल प्रतिष्ठानले  शनिबार राष्ट्रिय नाचघरमा गजल मुशायरा कार्यक्रमको आयोजना गरेको छ ।

शनिबार मोती गजल मुशायरा हुने

काठमाडौं– आदिगजलकार मोतीराम भट्टको १५८औँ जन्मजयन्तीको सन्दर्भमा नेपाल गजल प्रतिष्ठानले यस वर्ष असोज ६ गते शनिबारका दिन राष्ट्रिय नाचघरको मिनी प्रेक्षालयमा गजल मुशायरा कार्यक्रमको आयोजना गरेको छ । यस मुशायरामा आदिगजलकार मोतीराम भट्टीप्रति श्रद्धा सुमन अभिव्यक्त गर्दै ३ जना चर्चित युवा गजलकारहरूले आआफ्ना गजलहरू तरुन्नम शैलीमा प्रस्तुत गर्नेछन् । कार्यक्रममा तनहुँका गजलकार अन्जान यात्री, धादिङकी […]

गजल मुशायरा तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न

नेपाल गजल प्रतिष्ठानको आयोजनामा गजल मुशायरा एवं पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ। शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा प्रतिष्ठानले गजल मुशायरा एवं पुस्तक विमोचन कार्यक्रम गरेको हो। कार्यक्रममा गजल विधाका अथक साधकत्रय...

गजल मुशायरा तथा ‘अंकमाल’ लोकार्पण

नेपाल गजल प्रतिष्ठानले राष्ट्रिय नाचघर, जमलमा गजल मुशायरा एवं ‘अंकमाल’ लोकार्पण गरेको छ।

गजल मुशायरा परिवारकाे सामूहिक गजल बाचन सम्पन्न

१५६ औं मोती जयन्तीको अवसरमा आयोजना गरिएको यो विशेष गजल बाचन कार्यक्रम विद्यमान परिस्थितिको कारणले गत २२ भाद्र मंगलवारका दिन भर्चुअल माध्यमबाट आयोजना गरिएको थियो। विश्वभरि छरिएर रहेका गजलप्रेमी दर्शक, श्रोता र सहभागी गजलकारहरुको सुविधालाई मध्यनजर गरेर कार्यक्रम २ वटा अलग अलग सत्रमा सम्पन्न भएको थियो।

एडिलेडमा गञ्जियो ‘गजल मुशायरा’

८ मे, एडिलेड (अस्ट्रेलिया) । कार्यक्रम सञ्चालक स्टेजमा आउँछन् , कार्यक्रमको बारेमा सानो जानकारीसहित उपस्थित सबैलाई अभिवादन गर्छन् । र, पहिलो गजल सर्जकलाई आफ्नो प्रस्तुतिको लागि स्टेजमा निम्त्याउँछन् । गजल वाचनमा श्रोताहरूको 'वाह वाह' र तालीले हल गुञ्जाएमान हुन्छ । यो क्रम अन्तिम सर्जकसम्म चलिरहन्छ । गजल वाचनकै क्रममा केही नृत्यहरू पनि …

सिड्नीमा सम्पूर्ण गजल कार्यक्रम ‘ गजल मुशायरा-२०१७ ‘ हुने

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank