पछिल्ला महिनाहरूमा स–सानो विद्युतीय कारोबार बढे पनि ठूलो रकमको भुक्तानी भने निराशाजनक देखिएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आवको चैत महिनाको विद्युतीय कारोबारको विवरणमा यस्तो पाइएको हो । तथ्यांकले यस्ता प्रयोगकर्तामात्र नभई कारोबार रकम र कारोबार संख्या पनि बढेको देखाउँछ । तर, ठूला कारोबारमा हुने विद्युतीय भुक्तानी प्रणाली अर्थात् आरटीजीएसतर्फ भने कारोबार […]