खोटाङमा पहिलो पटक दुईजना महिला पालिका प्रमुख निर्वाचित

खोटाङ-खोटाङले पहिलो पटक पालिकामा महिला नेतृत्व पाएको छ । स्थानीय तह निर्वाचन २०७९ मार्फत जिल्लाका दुई पालिकामा महिला प्रमुख निर्वाचित भएका हुन् ।चार पालिकाको प्रमुखमा महिलाको उम्मेदवारी रहेकोमा दुईजनाले जितेका हुन् । हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट विमला राई र जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस) र जनता समाजवादी […]

सम्बन्धित सामग्री

होटेलमा प्रहरीको छापा,  पाँच पक्राउ

गौर :  जिल्ला सदरमुकाम गौरको बसपार्कस्थित रोयल इन्दु होटेलमा यौनधन्दा सञ्चालन गरिरहेको आरोपमा प्रहरीले सञ्चालिका सहित ५ जनालाई पक्राउ गरेको छ।स्रोतका अनुसार पक्राउ पर्नेमा घुमुवाको रूपमा रहेका सशस्त्र प्रहरीका सहायक हवल्दार हुन्।जिल्ला प्रहरी कार्यालय गौरमा प्राप्त गोप्य सूचनाको आधारमा प्रहरीले आइतवार दिउँसो उक्त होटेलमा छापा मारेको थियो। प्रहरीले छापा मारेर दुईजना पुरुष,  दुईजना महिला सहित सञ्चालिकालाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ।यौनधन्दा आरोपमा दुई महिला, दुई पुरु

नेपाल वायुसेवा विमान चालकदलका सबै सदस्य महिला

काठमाडौं । नेपालका महिला गृहिणी, घरधन्दा र बालबालिका हेर्ने काममा मात्र सीमित हुन्छन् भन्ने भनाइ गलत साबित भएको छ । परिआएको खण्डमा एवं अवसर पाए भने नेपालका महिलाले जस्तोसुकै जोखिमपूर्ण काम पनि गर्दा रहेछन् भन्ने उदाहरण देखाएका छन् नेपाल वायुसेवा निगमका दुईजना महिला विमान चालक र अन्य चालकदलका महिला सदस्यहरूले । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर […]

एलजीबीटी अभियन्तालाई मृत्युदण्ड

काठमाडौँ । दुईजना महिला तथा पुरुष समलिङ्गी, तेस्रोलिङ्गी र उभयलिङ्गी (एलजीबीटी) अभियन्तालाई इरानमा मृत्युदण्ड दिइएको छ । उनीहरूलाई मृत्युदण्ड दिएको अधिकारवादी समूहहरूले बताएका हुन् । उरिमास्थित एक अदालतले ३१ वर्षीया जाहरा सिद्धिकी र २४ वर्षीय एल्हाम चौब्दारलाई ‘पृथ्वीमा भ्रष्ट आचरण देखाएको’ अभियोगमा दोषी ठहर गरेको हो ।  उनीहरूलाई समलिङ्गी सम्बन्ध र इसाई धर्मलाई बढावा दिएको तथा […]

सियोलमा 'प्यारासाइट स्टाइल' फ्ल्याटमाथि प्रतिबन्ध

दक्षिण कोरिया सरकारले राजधानी सियोलमा जमिन मुनि रहेका फ्ल्याटलाई आवासिय स्वीकृति नदिने भएको छ। यो हप्तादेखि नयाँ बन्ने घरहरुमा ‘सेमी बेसमेन्ट फ्ल्याट’का लागि स्वीकृति नदिइने भएको छ। यो हप्ता गएको बाढीमा त्यस्ता फ्ल्याटमा बस्दै आएका दुईजना महिला र एक किशोरको मृत्यु भएपछि प्रशासनले यस्तो निर्णय गरेको हो। ओस्कार विजेता फिल्म…

हेटौंडामा लागुऔषधसहित चार जना पक्राउ

१६ साउन, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषधसहित चारजनालाई हेटौंडाबाट पक्राउ गरेको छ । प्रहरीले १३ बोतल ओनेरेक्स सहित दुईजना महिला र दुईजना पुरुषलाई पक्रेको हो । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको टोलीले हेटौंडा–४, चिल्ड्रेनपार्कमा रहेको चौतारी होटलबाट हेटौंडा–२ का ४९ वर्षीय राजेश श्रेष्ठ, हेटौंडा–४ का ५४ वर्षीय रामकाजी श्रेष्ठ, हेटौंडा–१३ […]

मनोज पाण्डेले ‘बलात्कार प्रयास’ गरेको भन्दै दुई पीडित प्रहरीको सम्पर्कमा

सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेले बलात्कार प्रयास गरेको भन्दै दुईजना महिला प्रहरीको सम्पर्कमा पुगेका छन् ।  भैरहवा घर भएका पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए ।प्रतियोगिता सकिएपछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौंको एभरेष्ट होटलमा आफूलाई पाण्डेले बलात्कार गरेको भन्दै एकजना पीडित युवतीले सामाजिक संजालमा भिडीयोमार्फत आरोप लगाएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । आइतबार थप दुईजना प

बागलुङका दश पालिकामध्ये प्रमुख र उपप्रमुखमा जम्मा दुई महिला निर्वाचित

१० स्थानीय तहका प्रमुख र उपप्रमुखमा जम्मा दुईजना महिला निर्वाचित भएका छन् । एउटै पार्टीबाट उम्मेदवारी दिँदा प्रमुख र उपप्रमुखमा कम्तिमा एकजना महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था भएपनि गठबन्धनका कारण...

पाल्पामा दुई महिला वडा सदस्य निर्विरोध निर्वाचित

बुटवल– पाल्पामा दुईजना महिला उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख १२ गते भएको मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि दुई महिला निर्विरोध निर्वाचित भएका हुन्। पूर्वखोला गाउँपालिका वडा नं. २ जल्पाकी महिला सदस्य भिमिसरा आले र वडा नं. ५ विरकोटकी दलित महिला सदस्य पार्वती हिताङ्ग निर्विरोध निर्वाचित […]

काठमाडौंको महानगरमा विवेकशील साझाको दाबीः बास्कोटा मेयर, तुलाधर उपमेयर

काठमाडौं, चैत २९ । आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि विवेकशील साझा पार्टीले समिक्षा बास्कोटा र कीर्ति तुलाधरलाई उमेदवार बनाउने निर्णय गरेको छ। “देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ राजधानीको गौरव पुनर्स्थापित गरौँ” नाराका साथ दुईजना महिला उमेदवारलाई अघि सारिएको छ । पार्टीको केन्द्रीय […]

एसएसपी बज्राचार्यले खुवाइन् गर्भावस्थाका महिला प्रहरीलाई दही चिउरा

२४ फागुन, काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुर मातहतमा कार्यरत गर्भावस्थामा रहेका दुईजना महिला प्रहरी कर्मचारीलाई दही चिउरा खुवाइएको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महानगरी प्रहरी परिसर ललितपुरमा सोमबार आयोजित कार्यक्रममा परिसर प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले दुईजना महिला प्रहरीलाई दही चिउरा खुवाएकी हुन् । आमा र बच्चाको सुस्वास्थ्यको […]