जबरा अदालत फर्किन्छु भन्नु अदालतमाथिको मजाक: बार अध्यक्ष घिमिरे

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भन्नु अदालतमाथि मजाक भएको बताएका छन्।...

सम्बन्धित सामग्री

नेपालका जेलको अवस्था नरकजस्तो छः बार अध्यक्ष घिमिरे

काठमाडौं- नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नेपालका जेलको अवस्था नरक जस्तो रहेको टिप्पणी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुर्पक्षका लागि जेल पठाइएका आधा मानिसले जेलकै कारण मानसिक सन्तुलन गुमाउने अवस्था रहेको बताए। अदालत अनुशन्धान र पुपक्षको लागि आएका आरोपित सबैलाई थुनामा पठाउनुपर्छ भन्ने कुरामा दृढ (रिजिट) रहेको उनकाे भनाइ […]

राज्यविरुद्धको अपराध हो कि होइन अदालत भन्ने हो : बार अध्यक्ष घिमिरे

काठमाडौं, ३१ जेठ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको पछाडि वकिलहरुको लावालस्कर लागेको भनी गरिएको प्रचारबाजी गलत भएको टिप्पणी गरेका छन् । ‘हरेक प्रतिवादीलाई आफ्नो वकिल राख्न पाउने अधिकार छ । यो संविधान अन्तर्गत भएको अधिकार हो । प्रतिवादीको पक्षमा वकालत गर्नु वकिलको धर्म नै हो । वकिलको । […]

न्यायाधीशलाई प्रश्न सोध्ने स्तर सांसदको छैन : बार अध्यक्ष घिमिरे

पोखरा । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सर्वोच्चका न्यायाधीशलाई संसदको समितिले डाकेर प्रश्न गर्न नमिल्ने बताएका छन् । उच्च अदालत कास्कीमा आयोजित एक कार्यक्रममा बोल्दै घिमिरेले न्यायाधीशलाई चिठी लेखेर प्रश्नोत्तरका लागि बोलाउने स्तर सांसदको नरहेको बताएका हुन् । ‘सांसदको स्तर यहि हो ? न्यायाधीशलाई चिठी लेख्ने ?’ उनले प्रश्न गरे । निलम्बित प्रधान न्यायाधीश […]

बार अध्यक्ष घिमिरे भन्छन्– सर्वोच्च फर्कन्छु भनेर चोलेन्द्रले अदालतमाथि मजाक गरे

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको बताएका छन् ।  आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा आउन नमिल्ने बताए । उनले संसद्को कार्यकाल सकिएको नभएर सांसदहरुको मात्रै कार्यकाल सकिएको भन्दै प्रधानन्यायाधीशको...

चोलेन्द्रले अदालतमाथि मजाक गर्दैछन् : बार अध्यक्ष घिमिरे

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको बताएका छन्। आइतवार सर्वोच्च परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च...