‘अब चाहिँ निजी कम्पनीका जासुसलाई टेलिकमको प्रबन्ध निर्देशक नबनाइयोस्’

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षमा आम्दानी र खुद नाफा अघिल्लो वर्षको तुलनामा वृद्धि भएको भनेर गरेको दाबी यथार्थपरक नभएको खुलासा भएको छ ।    टेलिकमको प्रबन्ध निर्देशक पदमा कामिनी राजभण्डारी नियुक्त ...

सम्बन्धित सामग्री

टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक पौडेलबाट पदभार ग्रहण

काठमाडौँ– नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले पदभार ग्रहण गरेका छन् । आज कम्पनीको केन्द्रीय कार्यालयमा उलने पदभार ग्रहण गरेका हुन् । उनलाई सरकारले चैत्र २४ गतेको निर्णय बमोजिम ४ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको हो । पदभार ग्रहण गर्दै प्रबन्ध निर्देशक पौडेलले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्यांकनका आधारमा नेपाल टेलिकमको प्रबन्ध […]

नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक पौडेलले गरे पदभार ग्रहण

नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले पदभार ग्रहण गरेका छन् । निर्देशक पौडेलले शुक्रबार कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका हुन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई नेपाल टेलिकमका प्रबन्ध निर्देशकमा नियुक्त गरिएको हो ।पदभार ग्रहण गर्दै निर्देशक पौडेलले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्यांकनको आधारमा नेपाल टेलिकमको प्रबन्ध निर्देशकको गहन जिम्मेवारी बहन गर्ने अवसर दिएकोमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयप्रति आभार व्यक्त गरे । उनले कार्यालय

अनियमिततामा आरोपित पौडेललाई सरकारले बनायो टेलिकमको प्रबन्ध निर्देशक

काठमाडौँः सरकारले नेपाल टेलिकमको रिक्त प्रबन्ध निर्देशकमा विवादित व्यक्ति सुनिल पौडेललाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकसमेत रहेका पौडेललाई सरकारी स्वामित्वको कम्पनीको जिम्मा लगाएको छ। 'आजको मन्त्रिपरिषद् बैठकले सुनिल पौडेललाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गर्‍यो,' श्रममन्त्री कृष्णकुमार श्रेष्ठले भने। टेलिकमको प्रबन्ध…

नेपाल टेलिकमको प्रबन्ध निर्देशक छनोटमा विवाद

नेपाल टेलिकमको प्रबन्ध निर्देशक छनोटको मुद्दामा टेलिकम सम्बद्ध कर्मचारी युनियनहरूले तीव्र विरोध जनाएका छन् । योग्यता, अनुभव तथा टेलिकम भित्रकै वरिष्ठताको आधारमा प्रबन्ध निर्देशक छनोट नगरी सरकारले बिचौलियाको भरमा विवादित व्यक्तिलाई टेलिकममा भित्र्याउन लागेको भन्दै कर्मचारी युनियनहरूले विरोध जनाएका हुन् । गत आइतबार टेलिकम सम्बद्ध कर्मचारी संगठन ‘नेपाल टेलिकम वर्कर्स युनियन (एनटीसीयू)’ ले प्रबन्ध निर्देशक छनोटको प्रक्रिया विरुद्ध विरोध जनाउँदै सरकारको ध्यानाकर्षण गराएको छ । यूनियनल

कर्मचारीबाटै प्रबन्ध निर्देशक बनाउन माग गर्दै टेलिकममा आन्दोलन

२३ चैत । काठमाडौं । नेपाल टेलिकममा भित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित भएका छन् । बुधवार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कश युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रबन्ध निर्देशकमा टेलिकम भित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो । सरकारले रिक्त रहेको प्रबन्ध निर्देशकको पदमा नियुक्ती गर्ने तयारी गरीरहेको बेला कर्मचारीले […]

टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिमा मापदण्ड हेरफेरको आशंका

नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि सरकारले हालै गरेको मापदण्ड परिवर्तनले शंका उब्जाएको छ । खुल्ला प्रतिस्पर्धाबाट प्रबन्ध निर्देशक ल्याउने गरी सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले परिवर्तन गरेको ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका– २०७८’ मा उमेर, पदावधिको समय, सेवा सुविधाजस्ता विषयहरू संशोधन गरिएका छन ।नयाँ निर्देशिकाअनुसार ३ वर्षे कार्यकालको समयलाई १ वर्ष थप गरी ४ वर्षे बनाइएको छ । एमडीको तलब मासिक २ ल

‘कुनै एक व्यक्तिविशेषलाई टेलिकमको प्रबन्ध निर्देशक बनाउन कार्यविधि ल्याएको होइन’

काठमाडौँ-  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाउने कार्यविधि कुनै व्यक्ति विशेषको लागि नभएको बताएका छन्। सोमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा नेपाल टेलिकम प्रबन्ध निर्देशक नियुक्तिको कार्यविधि कुनै व्यक्ति विशेषको लागि नभएको अर्यालले प्रष्ट्याएका हुन्। सचिव अर्यालले कार्यविधि समितिको निर्देशनको आधारमा नै बनेको बताए। उनले पछिल्लो समय […]

टेलिकमले कल ट्यापिङ गर्दैन्, त्यो कानूनले पनि दिदैन्ः प्रबन्ध निर्देशक अधिकारी

नेपाल टेलिकमले कल ट्यापिङ नगर्ने टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताएका छन् । बुधबार नेपाल टेलिकमको गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा अधिकारीले टेलिकमले कल ट्यापिङ नगर्ने बताएका हुन् । टेलिकमले कल ट्यापिङ नगर्ने र त्यो कानूनले पनि नदिने अधिकारीले बताए । ‘धेरैले जनाले मलाई ह्वाट्सएपबाट भाइबरबाट फोन...