आरतीको मृत्यु प्रकरणमा सासू रेणुदेवी पक्राउ

धनुषा – माइती पक्षले हत्याको आरोप लगाउँदै आएको आरती साहको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनकी सासू रेणुदेवी साहलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–७ थापाचोक बस्ने ५५ वर्षीया साहलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले राससलाई जानकारी दिए । साहको हत्या मुद्दामा सासू रेणु फरार प्रतिवादी थिइन् […]

सम्बन्धित सामग्री

आरती साह मृत्यु प्रकरण: श्रीमान र देवरपछि सासू पक्राउ

जनकपुरधाम । आरती साह मृत्यु प्रकरणमा उनकी सासू रेणु साह पनि पक्राउ परेकी छन् । धनुषा प्रहरीले आज उनलाई भानु चोक क्षेत्रबाट पक्राउ गरेको हो । धनुषा प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले धनुषा जिल्ला अदालतको आदेशपछि आरतीकी सासू रेणुलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले फागुन २३ मा आरतीका देवर रविलाई जनकपुरधाम- ९ थापा चोकस्थित […]