नाबालिग बलात्कारपछि रितेश देशमुखको आक्रोश

एजेन्सी, २३ बैशाख । बलिउड अभिनेता रितेश देशमुखले १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटनाविरुद्ध आवाज उठाएका छन् । उत्तर प्रदेशको ललितपुरमा एक नाबालिगलाई चार जनाले सामूहिक बलात्कार गरेपछि उनी उजुरी दिन प्रहरी चौकी पुगेपछि प्रहरी थानाका एसएचओले पनि बलात्कार गरेका थिए । यस विषयमा रितेशले सामाजिक सञ्जालमा पोस्ट गर्दै कारबाही माग गरेका छन् । रितेशले […]