योगी आदित्यनाथको सम्पत्तिमा राइफल, कुण्डल देखि रुद्राक्ष माला

एजेन्सी, २७ माघ । भारतको सबैभन्दा बढी जनसंख्या भएको प्रदेश उत्तर प्रदेशमा चुनाव सुरु भएको छ । त्यहाँ मुख्यमन्त्रीका रुपमा योगी आदित्यनाथ छन् । उनी उत्तराखण्डमा जन्मिएर गोरखपुरस्थित मठको मठाधीश हुँदै राजनीतिमा लागेका हुन् । उत्तराखण्डमा ५ जुन सन् १९७२ मा जन्मिएका योगीको खास नाम अजय सिंह बिष्ट हो । उनी गोरखनाथ मठका मठाधीश पनि […]