डोटीमा जिप दुर्घटना चारजनाको मृत्यु, मृतकको पहिचान खुल्यो

डोटी : जिप दुर्घटना हुँदा डोटीमा चारजनाको मृत्यु भएको छ। डोटीको दिपायलबाट बोगटान गाउँपालिका वडा नं ६ गगुडाका लागि हिँडेको  से१ज ८७७ नं. को जीप दुर्घटना हुँदा चालकसहित चारजनाको घटनास्थलमै मृत्यु भएको हो। घटनामा अन्य १० जना घाइते भएका छन्।  मृतकमा चालक रामबहादुर बिक, जिपका साहु भगत द्धारि...