यसवर्षमा एक लाख युवालाई ‘जब म्याचिङ’मार्फत देशभित्रै रोजगारी दिन्छौं : श्रममन्त्री यादव

२ असोज, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले  वैदेशिक रोजगारीका साथै देशभित्रै आन्तरिक रोजगारी सिर्जनालाई प्राथमिकता दिएको बताएका छन् । शुक्रबार श्रम तथा रोजगार कार्यालय, जनकपुरधामले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका …