एकै दिन ६१ जिल्लामा कांग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन

१४औँ महाधिवेशनको कार्यतालिकाअनुसार शुक्रबार ६१ जिल्लामा कांग्रेसका प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु भएका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी जिल्लामा कार्यतालिकाअनुसार अधिवेशन सुरु भएको हो ।  कांग्रेस केन्द्रीय...

सम्बन्धित सामग्री

अमरेशकुमार सिंह सर्लाहीबाट कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सर्लाहीमा मंगलबारदेखि क्षेत्रीय अधिवेशन सुरु भएको छ । ६ प्रदेशमा प्रदेश सभा अधिवेशन सम्पन्न भइसकेका बेला सर्लाहीमा बल्ल क्षेत्रीय अधिवेशन सुरु भएको हो । जिल्लामा पार्टीका दुई पक्षबीच समझदारी नहुँदा सर्लाहीमा कांग्रेसको अधिवेशन प्रक्रिया अन्यौलमा परेको थियो । तीन जना जिल्ला निर्वाचन अधिकृतले अधिवेशन गराउन नसक्ने भन्दै […]

आजदेखि कांग्रेसको प्रदेश अधिवेशन, पहिलो पटक बन्दै प्रदेश कमिटी

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश अधिवेशन सुरु भएको छ । आज प्रदेश २ बाहेक बाँकी सबै प्रदेशमा अधिवेशन उद्घाटन हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सर्लाही जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन नसक्दा प्रदेश दुईको प्रदेश अधिवेशन केही दिन ढिला हुने भएको हो । प्रधानमन्त्री एवं कांग्रेस […]

६१ जिल्लामा कांग्रेसको अधिवेशन सकियो

काठमाण्डाै – नेपाली कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत आज बुधवारसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन सम्पन्न गरेको छ । यसबाहेक सबै जिल्लाका कुल एक सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट औसतमा २६ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने र प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रबाट औसतमा १८ जनाका दरले प्रदेश प्रतिनिधि चयन हुने पार्टी विधानको व्यवस्था छ । आजसम्म सबै जिल्लामा ...

ललितपुर कांग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन: सभापतिमा को-को भए विजयी ?

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ललितपुरको प्रदेश सभा क्षेत्रीय अधिवेशनको अन्तिम मत परिणाम आएको छ ।

ललितपुर कांग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन: सभापतिमा को-को भए विजयी ?

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ललितपुरको प्रदेश सभा क्षेत्रीय अधिवेशनको अन्तिम मत परिणाम आएको छ ।

काठमाडौँ ६ (ख) मा विष्णुभक्तको प्यानलै विजयी

प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ (ख) मा विष्णुभक्त तिमल्सिना नेतृत्वका सबै पदाधिकारी निर्वाचित भएका छन्।

तेह्रथुममा कांग्रेसको प्रदेश सभा अधिवेशन सुरु

तेह्रथुम- नेपाल कांग्रेस तेह्रथुमको निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभाको प्रथम क्षेत्रीय अधिवेशन सुरु भएको छ । तेह्रथुमको निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभा (क) को लालिगुराँस नगरपालिका बसन्तपुरमा र प्रदेश सभा (ख)को फेदाप गाउँपालिका पोक्लाबाङमा एकैपटक सुरु भएको हो । च्याब्रुङ, नौमती बाजाको साथमा बजार परिक्रमामा गर्दै अधिवेशन…

कांग्रेसको १४ औँ महाधिवेशन : आज प्रदेश सभा क्षेत्रमा निर्वाचन

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश तहको अधिवेशन हुँदैछ । देशभरका तीन सय तीस प्रदेश निर्वाचन क्षेत्रमध्ये १४ जिल्लामा प्रदेश तथा जिल्ला अधिवेशन भइसकेको छ । बाँकी प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश तहको अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो । प्राविधिक कारणले कुनै प्रदेशले अधिवेशन गर्न नसकेको अवस्थामा पर्सि ५ गतेभित्र अधिवेशन गर्नुपर्नेछ । मङ्सिर ६ गते निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन हुनेछ । पार्टीका गाउँ त...