सिन्दूर र मंगलसूत्र लगाएर विक्कीका साथ मुम्बई फर्किन् कट्रिना

२८ मंसिर, काठमाडौं । डिसेम्बर ९ मा विवाह बन्धनमा बाँधिएका बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको चर्चा अझै सेलाएको छैन । राजस्थानमा विवाह गरेलगत्तै हनिमुनका लागि प्रस्थान गरेको भनिएको यो जोडी मंगलबार मुम्बई फर्केको छ । मुम्बई एयरपोर्टमा कट्रिना र विक्की पहिलोपटक पति-पत्नीको रुपमा देखा परेका हुन् । उनीहरु सञ्चारकर्मीहरुसँगको भेटमा निक्कै खुशीका […]