एजेन्सी – अष्ट्रेलियाले पहिलो पटक टि२० विश्वकपको उपाधि जितेको छ । आइतबार आइसिसी टि२० विश्वकप २०२१ को फाइनलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै च्याम्पियन बनेको हो । यसअघि अष्ट्रेलियाले पाँच पटक एकदिवसिय विश्वकप र दुई पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । प्रतियोगिता अघि अष्ट्रेलियालाई सेमिफाइनलमै पुग्न कठिन देखिएको थियो । तर उत्कृष्ट प्रदर्शनका साथ […]