सुदूरपश्चिम फेरि बढ्न थाल्यो कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार कोराना संक्रमितको संख्यामा वृद्धि भएको छ । पछिल्लो समय निरन्तर घट्दै गइरहेकामा पछिल्ला दुई दिनमा संक्रमित बढेको जनाइएको छ

सम्बन्धित सामग्री

सुदूरपश्चिममा बढ्न थाल्यो कोरोना संक्रमण

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । गएको फागुनदेखि कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएकामा पछिल्ला केही दिनदेखि सङ्क्रमण बढ्न थालेको हो । पछिल्ला दुई दिनमा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । निर्देशनालयको तथ्याङ्कमा गएको २४ घण्टामा नौ जनामा यो रोगको सङ्क्रमण भएको […]