एमाले र जसपा नेताहरु एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ। नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) पार्टीका पूर्व नेताहरु नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन्। आइतबार एकीकृत समाजवादीको पार्टी मुख्यालयमा भएको एक कार्यक्रमको बीच अध्यक्ष माधवकुमार नेपालले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन्।

सम्बन्धित सामग्री

जसपाका स्थायी कमिटी सदस्य रम्तेलसहित ५७ जना एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका स्थायी कमिटी सदस्य रणबहादुर रम्तेल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । सोमबार समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भएको कार्यक्रममा रम्तेलसहित ५७ जना नेता तथा कार्यकर्ताहरू एकीकृत समाजवादीमा समाहित भएका हुन् । कर्णालीको हुम्लाका रम्तेल एमाले माओवादी नयाँशक्ति जसपा हुँदै एकीकृत समाजवादीमा समाहित भएका हुन् । लामो समयदेखि दलित आन्दोलन […]

प्रदेश २ का स्थानीय तहमा दलबदल शुरु : जनकपुरका मेयर जसपामा, उपमेयर लोसपामा

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी नवगठित लोकतान्त्रिक समाजवादी पार्टीतर्फ लागेका स्थानीय तहका जनप्रतिनिधिले मंगलबारदेखि जिल्ला निर्वाचन कार्यालयमा सनाखत गर्न थालेका छन् । त्यस्तै, स्थानीय जनप्रतिनिधिहरु नेकपा एमाले त्यागेर नेकपा एकीकृत समाजवादीमा लाग्ने क्रम मंगलबारदेखि शुरु भएको छ ।\प्रदेश नम्बर २ मा मंगलबारदेखि नयाँ पार्टीमा प्रवेश गर्ने जनप्रतिनिधिहरुको सनाखत हुन थालेको प्रदेश निर्वाचन कार्यालय प्रमुख पुष्पा झाले जानकारी दिइन् ।  दल बदलका क्रममा जनकपुरधाम उपमहानगरपा