घरेलु मैदानमा पराजित हुँदै बार्सिलोना युरोपा लिगबाट बाहिरियो

आइनट्राख्ट फ्रान्कफुर्टसँग घरेलु मैदानमा बिहीवार राति ३-२ अन्तरले पराजित हुँदै बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । नोउ क्याम्पमा लगातार तीन गोल बेहोरेको बार्सिलोना अन्तिम समयमा दुई गोल फर्काए पनि खेलमा फर्किन सकेन ।जर्मन प्रतिद्धन्द्धी फान्कफुर्टसंग क्याटलान क्लब समग्रमा ४-३ अन्तरले पराजित भयो ।पहिलो लेगमा दुबै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । खेलको अन्तिम समय १० खेलाडीमा सिमित भएको  फ्रान्कफुर्टका फिलिप कोस्टिकले दुई तथा राफयल सान्तोष बोरले एक गोल गरे । बार्सिलोना

सम्बन्धित सामग्री

घरेलु मैदानमा गुमेको लय फर्काउने बार्सिलोनालाई चुनौती

स्पेनिस क्लब बार्सिलोनाले घरेलु मैदानमा भएका पछिल्ला तीन खेलमा हार ब्यहोरेको छ । युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको दोस्रो लिगमा पराजित भएको बार्सिलोना त्यसपछि ला लिगा अन्तर्गत काडिच र रायो भालेकानोसँग पराजित भएको थियो ।रियल सोसिडाडको मैदानमा भने बार्सिलोनाले जित निकालेको थियो । यसरी पछिल्लो समय बार्सिलोनाको नतिजा हेर्दा उपाधि होडबाट लगभग बाहिरिएको छ भने च्याम्पियन्स लिग छनोटको सम्भावना पनि कमजोर बनेको छ ।बार्सिलोना अहिले लिगमा ३३ खेल खेलेर ६३ अंक जोडेर दोस्रो स्थानमा छ । शीर्ष स्थानको रियललाई उप

युरोपा लिग : बार्सिलोना बाहिरियो

काठमाडौं - आइनट्राख्ट फ्रान्कफुर्टसँग घरेलु मैदानमा बिहीबार राति ३-२ अन्तरले पराजित हुँदै बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । नोउ क्याम्पमा लगातार तीन गोल बेहोरेको बार्सिलोना अन्तिम समयमा दुई गोल फर्काए पनि खेलमा फर्किन सकेन । जर्मन प्रतिद्धन्द्धी फान्कफुर्टसँग क्याटलान क्लब समग्रमा ४-३ अन्तरले पराजित भ...

बार्सिलोना बराबरीमा रोकियो

२५ चैत, काठमाडौं । युरोपा लिग फुटबलको क्वाटरफाइनल पहिलो लेगमा स्पानिस क्लब बार्सिलोना जर्मन क्लब एनट्राट फ्रान्कफुर्टसँग १-१ को बराबरीमा रोकिएको छ । फेरान टोरेसले दोस्रो हाफमा बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए । घरेलु मैदानमा फ्रान्कफुटले दोस्रो हाफमा सुरुमा पहिले अग्रता लियो । खेलको ४८ औं मिनेटमा एन्स्गर नौफले गोल गर्दै फ्रान्कफुर्टलाई अग्रता दिलाएका […]

बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलमा

काठमाडौं : स्पेनिस क्लब बार्सिलोना युरोपा लिगको क्वाटरफाइनल प्रवेश गरेको छ।  टर्किस क्लब गालाटासारेलाई उसकै मैदानमा २-१ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो। यसअघि नउक्याम्पमा भएको पहिलो लेगमा भने बार्सिलोना गोलरहित बराबरीमा रोकिएको थियो।युरोपा लिग अन्तर्गत प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु टोलीले सुरुवाती अग्रता लिएपनि बार्सिलोनाले पुनरागमन जित निकालेको थियो। गालाटासेरका लागि डो नासिमेन्टोले २८ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। त्यस्तै गोन्जालो लोपेजले ३७ औ मिनेट

बार्सिलोना बराबरीमा रोकियो

२७ फागुन, काठमाडौं । स्पानिस क्लब बार्सिलोना युरोपा लिग अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगमा टर्किस क्लब गालातासारेसँग गोलरहित बराबरीमा रोकिएको छ । बिहीबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गोल गर्ने केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । फ्रेन्की डे जोङ र मेम्फिस डिपाएले अवसर पाएपनि फिनिसिङ गर्न सकेनन् । बार्सिलोना र […]

बार्सिलोना बरारीमा रोकियो

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना युरोपा लिग फुटबल प्रि–क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ । बिहीबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना टर्किस क्लब गलातासारेसँग गोलरहित बराबरीमा रोकिएको हो । दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकियो । अब दोस्रो लेग गलातासारेको मैदानमा १७ मार्चमा हुनेछ । यस […]

युरोपा लिग: बार्सिलोना अन्तिम १६ मा

इटालीयन नेपोलीलाई दोस्रो लेगमा ४-२ अन्तरले पराजित गर्दै बार्सिलोना युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ। नेपोलीको घरेलु मैदानमा सहज जीत निकालेको क्याटलान क्लब बार्सिलोना समग्रमा ५-३ ले विजयी हुँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो। बार्सिलोनामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो। बार्सिलोनाको जीतमा जोर्डी अल्वा, फ्रान्की डि जोङ, जेरार्ड पिके […]

नापोलीलाई हराउँदै बार्सिलोना प्रि–क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोना युरोपा लिग फुटबल प्रतियागिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा इटालीको नापोलीलाई उसैको मैदानमा ४–२ ले हराउँदै बार्सिलोना प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो । बार्सिलोनाका लागि जोर्डी अल्वा, फ्रान्की डि जोङ, जेरार्ड पिके र पिएरे इमरिक औवामियाङले एक एक गोल गरे । नापोलीका लोरेन्जो इन्सिग्ने र माटियो […]

बार्सिलोना च्याम्पियन्स लिगबाट आउट, युरोपा लिग खेल्ने

पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना बायर्न म्युनिखसँग पराजित हुँदै १७ वर्षमा पहिलोपटक च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न असफल भएको छ । सन् २००३-०४ सिजनमा प्रतियोगितामा छनोट हुन असफल भए यता बार्सिलोना लगातार अन्तिम १६ मा छनोट हुँदै आएको थियो ।नकआउट चरणमा प्रवेश गर्न बार्सिलोनाले बेनफिकाको नतिजालाई बराबरी गर्नुपर्ने थियो । तर, उता पोर्चुगिज टोलीले भने डाइनामो किएभलाई आफ्नो घरेलु मैदानमा २-० ले हरायो । योसँग ज्याभीको टोली तेस्रो हुँदै युरोपा लिगको नकआउट राउन्ड प्लेअफमा पुगेको छ ।खेलको