काठमाडौं, (नेस) । नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ । बिहीबार ओमानलाई सेमिफाइनलमा ८७ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । योसँगैं नेपालको लागि बंगलादेशमा हुने एसिया कपमा पुग्न एक जितको आवश्यक रहेको छ । फाइनल जित्ने टोलीले मात्रै एसिया कप खेल्ने प्रावधान रहेको छ । नेपालले १ सय ४८ रनको सामान्य लक्ष्य […]
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक विकासमा नीतिगत अस्थिरता र कानुनी जटिलता प्रमुख बाधक रहेको बताएका छन् । शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले उद्योग सञ्चालनसँग सम्बन्धित कानुन, नियम एकआपसमा बाँझिएको कारण व्यवसायको लागत र अनिश्चितता बढाएको बताए। उनले पुराना […]
Kathmandu. A flood in the BhoteKoshi on August 27 caused significant loss of life and property in districts like Rasuwa, Nuwakot, and Dhading. Relief and rescue efforts are ongoing. Among the citizens residing in the flood-affected areas, those with chronic illnesses are at the highest risk. Although immediate medicines have been provided to them, the Ministry of Health and Population and its subordinate bodies have not yet formulated a concrete plan for how to supply them with medicines in the future.Narayan Subedi, the health coordinator of Gosainkunda Rural Municipality, stated that there is a challenge in supplying medicines to patients...
Kathmandu. Finance Minister Dr. Swarnim Wagle has stated that the government is making a monumental effort to remove Nepal from the Financial Action Task Force (FATF) grey list. He said this while speaking at the 28th General Assembly of the Society of Economic Journalists-Nepal (SEJON) on Friday.He said that efforts are also being made at the international level to remove Nepal from the grey list as soon as possible. He also stated that the government has mobilized a team of 5-6 people, including the Deputy Governor of the Nepal Rastra Bank and a Joint Attorney from the Attorney General's Office,...
कुनै पनि चीजलाई हेर्ने हाम्रो दृष्टिकोण, तरिका कस्तो छ ? हामी यो संसारलाई हेर्छौं, आपूmले आपूmलाई हेर्छौं, आफ्नो परिवारलाई हेर्छौं । हाम्रो चारैतिर भएका अवस्थालाई पनि नियाल्छौँ । आकाशतर्पm हेर्ने हो भने सूर्यलाई पनि देख्न सकिन्छ, चन्द्रमालाई पनि देख्न सकिन्छ । ती चीजलाई देखेर के हामीभित्र कुनै यस्तो प्रेरणा जागृत हुन्छ त– ‘ती कसरी सञ्चालित […]
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको निरन्तरता र आवश्यकताअनुसार थप सेवा उपलब्ध गराउने निर्णयबमोजिम परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोली पठाउन लागेको हो।