शरणार्थीका पीडा बुझाउने मालिका केशरीको उपन्यास ‘दुङाल’

-पूणर्प्रसाद मिश्र काठमाडौँ, २ असोज () ः शरणार्थी जीवनका पीर, दुःख, पीडा कस्ता हुन्छन् भन्ने विषय ‘दुङाल’ उपन्यासका माध्यमबाट साहित्यकार प्रकाशकुमार श्रेष्ठ ‘मालिका केशरी’ ले पाठकसमक्ष प्रस्तुत गर्नुभएको छ । प्रेमका विषयलाई उपन्यासमार्फत् पस्कन उपन्यासकार ‘मालिका केशरी’ को यो तेस्रो उपन्यास हो । तिब्बती भाषाको शब्द ‘दुङाल’ को अर्थ दुःख, पीडा, पीर, आर्तनाद भन्ने हुन्छ […]