प्रदेश १ मा गत २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको १ सय ९५ जनाको पीसीआर परीक्षणमा ३३ र ९० जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा ११, झापा र सुनसरीमा समान १०, उदयपुर […]