काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा उपकप्तान रोहित पौडेलको विकेटसँगै नेपाल समस्यामा परेको छ । जितको लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपालले २१ ओभरमा ४ विकेट गुमाउँदै ७७ रन बनाएको छ । क्रिजमा दीपेन्द्रसिंह ऐरी २२ बलमा २ चौकासहित १५ रनमा अविजित […]