अभिनेत्री जेनीले किन रोजिन् आत्महत्या ?

अभिनेत्री जेनी कुँवर बिहिबार यो संसारबाट सदैका लागि बिदा भएकी हुन् । थापागाउँस्थित सनराइज अपार्टमेन्टमा रहेको आफ्नै निवास राति करिब ९ बजे आत्महत्या गरेर मृत्य रोजेकी छिन् ।प्रहरीका अनुसार उनको शव झुण्डिरहेको अवस्थामा फेला पारिएको हो । शव उनको आफ्नै निवासको भान्सा कोठामा फेला परेको थियो । ढोकामा किला ठोकेर डोरीको पासो लागेको अवस्थामा उनको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताएका छन् ।प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पनि उनले आत्महत्या गरेको खुलेको छ । घटना

सम्बन्धित सामग्री

भोजपुरी अभिनेत्री आकांक्षा आत्महत्या प्रकरणमा एक गायक पक्राउ

मुम्बई – भोजपुरी अभिनेत्री आकांक्षा दुबेको आत्महत्या प्रकरणका आरोपी गायक समर सिंह पक्राउ परेका छन् । समर सिंहमाथि आकांक्षालाई आत्महत्या गर्न उक्साएको आरोप लागेको छ । भारतीय प्रहरीले उनीमाथि आत्महत्या दुरुत्साहनको विषयमा सोधपुछ गर्नेछ । समर सिंहलाई वाराणसी आयुक्तालयको अपराध शाखाले गाजियाबादबाट पक्राउ गरेको हो । प्रहरीले लामो समयदेखि समर सिंहको खोजी गरिरहेको थियो । […]

अभिनेत्री तुनिषा आत्महत्या प्रकरणका मुख्य अभियुक्त शिजन खानले पाए जमानत

एजेन्सी । भारतीय टेलिभिजन अभिनेत्री तुनिषा शर्मा आत्महत्या प्रकरणका मुख्य अभियुक्त शिजन मोहम्मद खानले जमानत पाएका छन् । भारतीय सञ्चार माध्यामका अनुसार शिजनलाई लिन उनकी आमा र दुई जना बहिनी फलक नाज र शफाक नाज वसई अदालत पुगेका थिए । झण्डै ७० दिन जेल बसेपछि शिजनले मार्च ४ मा वसई अदालतबाट जमानत पाएका हुन् । […]

मुम्बई प्रहरीको खुलासा, ‘ब्रेकअपका कारण अभिनेत्री तुनिषाले गरिन् आत्महत्या’

एजेन्सी । भारतीय टिभी अभिनेत्री तुनिषा शर्माको मृत्यु प्रकरणमा मुम्बई प्रहरीले ब्रेकअपका कारण उनले आत्महत्या गरेको बताएको छ । मुम्बई प्रहरीका एसिपी चन्द्रकान्त जाधवले टिभी अभिनेत्री तुनिषाको मृत्यु प्रकरणमा उनको शीजान खानसँग प्रेम सम्बन्ध रहेको र उनीसँग ब्रेकअप भएपछि आत्महत्या गरेको बताएका छन् । एसिपी जाधवले भने, ‘तुनिषा एक टिभी कार्यक्रममा अभिनय गरिरहेकी थिइन् । […]

अभिनेत्री तुनिषाको आत्महत्या प्रकरण : अभिनेता शीजान खान पक्राउ

भारतीय अभिनेत्री तुनिषा शर्माको आत्महत्या प्रकरणमा को-एक्टर शीजान खान पक्राउ परेका छन्। तुनिषाका परिवारले खानविरुद्ध उजुरी दर्ता गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। शीजानविरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दा दर्ता भएको हो। उनलाई सोमबार अदालतमा पेस गर्ने बताइएको छ। तुनिषाको शवको पोस्टमोर्टम गरिएता पनि रिपोर्ट भने सार्वजनिक भएको छैन। शनिवार सुटिङ सेटमै शर्माले आत्महत्या गरेकी…

भारतीय टिभी अभिनेत्री तुनिषाले गरिन् आत्महत्या

एजेन्सी । भारतीय टिभी अभिनेत्री तुनिषा शर्माले शनिबार आत्महत्या गरेकी छन् । आत्महत्या प्रकरणमा प्रहरीले तुनिषाका सहकलाकार शिजन खानलाई पक्राउ गरेको छ । तुनिषालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा शिजनविरुद्ध मुद्दा दायर गरिएको छ । तुनिषाको परिवारको उजुरीको आधारमा पुलिसले आईपीसीको धारा ३०६ अन्तर्गत मुद्दा दर्ता गरेको छ। शिजनलाई सोमबार अदालतमा पेश गरिने छ । […]

भारतीय अभिनेत्री वैशाली ठक्करले गरिन् आत्महत्या

एजेन्सी । चर्चित टेलिभिजन शो ‘ससुराल सिमर का’ मा अञ्जली भारद्वाजको भूमिका निर्वाह गरेकी अभिनेत्री वैशाली ठक्करले आत्महत्या गरेकी छन् । ३० वर्षीया वैशालीको शव इन्दौरको साईबाग कालोनीमा रहेको उनको घरमा भेटिएको थियो । स्टार प्लसको चर्चित टिभी सिरियल ‘ये रिश्ता क्या कहलाता है’ मा संजनाको भूमिकाबाट समेत वैशालीले निकै चर्चा पाएकी थिइन् । प्रहरीका […]

अभिनेत्री जिया आत्महत्या प्रकरणमा यसो भन्छन् मनोवैज्ञानिक

एजेन्सी । बलिउड अभिनेत्री जिया खान आत्महत्या प्रकरण पछिल्लो समय फेरी चर्चामा आएको छ । यस मामिलामा अदालतले जियाकी आमा राबिया खानको २२ अगस्टमा फेरि बयान लिनेछ। केही दिन अगाडि पनि अदालतले जियाको आमालाई बयानका लागि बोलाएको थियो । उनले अदालतमा सुरज पञ्चोलीले आफ्नी छोरी जियालाई मानसिक र शारीरिक यातना दिने गरेको बताएकी थिइन् । […]

बंगाली अभिनेत्री बिदिशाले गरिन् आत्महत्या

एजेन्सी । २१ वर्षीय बंगाली अभिनेत्री बिदिशा दे मजुमदारले आत्महत्या गरेकी छन्। भारतीय सञ्चार माध्यामका अनुसार बिदिशा बुधबार आफ्नो काेठामा झुन्डिरहेको अवस्थामा फेला परेकी थिइन्। एक नगर बजारको एउटा फ्ल्याट भाडामा लिएर उनी बस्दै आएकी थिइन्। प्रहरीले उनको शव काेठामा झुन्डिरहेको अवस्थामा फेला पारेको थियाे। उनले आत्महत्या गरेको प्रहरीले जनाएकाे छ। उनी बस्ने काेठाकाे ढोका […]

यी बलिउड अभिनेत्री, जसको मृत्यु रहस्यमै रह्यो

मलयालम अभिनेत्री सहानाले गएको बिहिबार आफ्नो २२ औं जन्मदिन मनाइन् । तर, त्यसको भोलिपल्ट बिहान बाथरुममा उनी मृत्त भेटिइन् । उल्लासका साथ जन्मदिन मनाएकी सहानाले किन आत्महत्या गरिन् ? यो भन्दा जटिल प्रश्न अर्कै छ । उनले आत्महत्या गरेका हुन् वा हत्या ? सहानाका आमाबुवाले यसलाई आत्महत्या मान्न तयार छैनन् । उनीहरुले आफ्नो छोरीको हत्या […]