एमालेका उम्मेदवार पृथ्वीसुब्बा करिब दुई हजार मतले अघि

पाेखरा- लमजुङ प्रतिनिधिसभा सदस्यतर्फको पछिल्लो सार्वजनिक मतगणना परिणामअनुसार एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले एक हजार आठ सय २० मतले अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार कूल गणना २३ हजार आठ सय ७० मध्ये गुरुङले ११ हजार ६ सय १७ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए। उनका अनुसार वाम-लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी केन्द्रका महासचिव […]

सम्बन्धित सामग्री

तनहुँ-१ अपडेट : करिब २० हजार मतगणना सकियो

तनहुँ – उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा हालसम्म १९ हजार ७९९ मतगणना भएको छ। त्यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले १० हजार ५३७ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५ हजार ३३६ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार २९१ मतका साथ भट्टराईलाई पछ्याइरहेका […]

एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ करिब दुई हजार मतले अघि

काठमाडौँ,६ मँसिर । लमजुङ प्रतिनिधिसभा सदस्यतर्फको पछिल्लो सार्वजनिक मतगणना परिणामअनुसार एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले एक हजार आठ सय २० मतले अघि हुनुभएको छ । पछिल्लो मतपरिणामअनुसार कूल गणना २३ हजार आठ सय ७० मध्ये गुरुङले ११ हजार ६ सय १७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिनुभयो । उहाँका अनुसार वाम–लोकतान्त्रिक गठबन्धनबाट […]

लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङ करिब दुई हजार मतले अघि

लमजुङ । लमजुङ प्रतिनिधिसभा सदस्यतर्फको पछिल्लो सार्वजनिक मतगणना परिणामअनुसार एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले एक हजार आठ सय २० मतले अघि हुनुभएको छ । पछिल्लो मतपरिणामअनुसार कूल गणना २३ हजार आठ सय ७० मध्ये गुरुङले ११ हजार ६ सय १७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिनुभयो । उहाँका अनुसार वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा […]

मतान्तर बढाउँदै रेनु : करिब नौ हजार ९०० मतले पछि परे विजय

हेटौंडा : चितवनको भरतपुर महानगरको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओावादीकी उम्मेदवार रेनु दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन्।निर्वाचन अधिकृतको कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार रेनुको एमालेका उम्मेदवार विजय सुवेदीभन्दा नौ हजार ८७२ मतको अग्रता छ।एक लाख आठ हजार ४५ मत गणना हुँदा  रेनुले ४३ हजार ४८४ मत प्राप्त गरेकी छिन्। सुवेदीले ३३ हजार ६१२ मत प्राप्त गरेको छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ३३० मत पाएका छन्। उपप्रमुखमा कांग्रेसका

पोखरा महानगर : २४ हजार मत गन्न बाँकी रहँदा धनराजले बनाए चार हजारको अग्रता

पर्वत :  कास्कीको पोखरा महानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले करिब चार हजार मतको अग्रता लिएका छन्।मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा सार्वजनिक पछिल्लो विवरणअनुसार एक लाख १९ हजार ३१९ मत गणना भइसकेको छ। त्यसमध्ये गठबन्धनबाट नेकपा एकीकृत समाजवादी उम्मेदवार आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई तीन हजार ८५३ मतले पछाडि पारेका छन्। आचार्यको पक्षमा ४७ हजार ९९२ मत आउँदा थापाले ४४ हजार १३९ मत पाएका छन्।नगर प्रमुखमा नै प्रतिस्पर्धा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उ

काठमाडौँ महानगर : २९ हजार ५८२ मतसहित बालेनको अग्रता कायमै

काठमाडौँ- काठमाडौँ महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको मत २९ हजार ५८२ पुगेको छ । पछिल्लो मत परिणाम अनुसार शाह अन्य प्रतिस्पर्धी भन्दा करिब दोब्बर मतले अगाडि छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितको मत १५ हजार ९२१ छ । तेस्रो स्थानमा रहेकी गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पनि १५ हजार मत कटाएकी छन् […]

काठमाडौंमा बालेन करिब २१ हजार बढी मतका साथ अग्र स्थानमा

काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत मुलुकका ६ वटै महानगरपालिकामा मतगणना जारी छ । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको अग्रता झनै फराकिलो बन्दै गएको छ । पछिल्लो मत परिणाम अनुसार बालेन्द्र शाहले २१ हजार १११ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार ९९८ मत ल्याउँदा कांग्रेसकी सिर्जना सिंहले १० हजार […]

विराटनगर महानगर : नागेशले लिए करिब ४ हजार मतको अग्रता

विराटनगर : विराटनगर महानगरपालिकाको मतगणनाको पछिल्लो परिणामअनुसार प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइरालाले करिब ४ हजार मतको अग्रता लिएका छन्। उनले १५ हजार ४३० मत पाएका छन्। महानगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार सागर थापाले ११ हजार ४९३ मत पाएका छन्। एमालेका थापाले कांग्रेसका कोइरालालाई पछ्याइरहँदा तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार उमेश यादव रहेका छन्। यादवले ४ हजार ८०७ मत पाएका छन्।उपप्रमुखमा भने एमाले उम्मेदवार शिल्पा कार्कीले ६ हजार मतको अग्रता लिएकी छन्। उनले १३ हजार  १

पोखरा महानगरमा गठबन्धनका आचार्य एमालेका थापा भन्दा करिब १८ सय मतले अगाडि

पर्वत : कास्कीको पोखरा महानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले विपक्षीसँगको मतान्तरलाई झन् झन् फराकिलो पार्दै लगेका छन्।मतगणना सुरु हुँदाको बेलामा झिनो अन्तरले उकालो लागेका आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई सुरुबाट नै दबाबमा राख्दै क्रमिक रूपमा मतान्तर बढाउँदै लगेका हुन्। पछिल्लो पटक सार्वजनिक भएको ३४ हजार ६१३ मतको गणनाको नतिजामा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार आचार्यले १ हजार ८४५ मतले थापालाई पछाडि पारेका छन्।आचार्यको पक्षमा १४ हजार ३६२ मत आएको छ भने थापालाई १२

पोखरामा गठबन्धनका आचार्यले लिए करिब ५ सय मतले अग्रता

पर्वत : कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी) का तर्फबाट महानगरको प्रमुखमा चुनावी प्रतिस्पर्धामा रहेका धनराज आचार्यले एमालेसँगको अन्तरलाई झनै फराकिलो बनाएका छन्।मतगणनाको सुरुवाती चरणमा झिनो अन्तरले एमालेका उम्मेदवार कृष्ण थापालाई पछाडि पार्दै आएका आचार्यले पछिल्लो पटक करिब ५ सय मतको अन्तर पारेका छन्। हालसम्म गणना गरिएका १२ हजार ९७ मतपत्रमध्ये आचार्यको पक्षमा ४ हजार ८ सय ४८ मत परेका छन् भने थापाको पक्षमा ४ हजार ३ सय ५२ मत परेका छन्। उनीहरूबीच ४ सय ९६ मतको अन्त