विश्वकप छनोटमा नेपालको पहिलो जित

काठमाडौं, ८ मंसिर । आईसीसी महिला टी–२० विश्वकप अन्तरगत एसिया छनोटमा नेपाली महिला क्रिकेट टोलीले पहिलो जित हात पारेको छ । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा मंगलबार भएको खेलमा भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । भुटानले दिएको ६२ रनको लक्ष्य नेपालले ८ ओभर ३ बलमा २ विकेटको नोक्सानीमा पुरा गर्यो। नेपालको […]