देवाही गोनाही नगरपालिका कार्यपालिकामा वाम एकता

रौतहट : कार्यपालिका सदस्य निर्वाचनका लागि वाम एकता भएको छ। रौतहटको देवाही गोनाही नगरपालिकामा कार्यपालिका सदस्य निर्वाचनका लागि वाम एकता भएको हो।कार्यपालिका सदस्यको निर्वाचनमा नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका बीच गठबन्धन गरेर चुनावमा सहभागी भएका थिए। तीनै पार्टीका उम्मेदवार निर्वाचित भएका छन्। देवाही गोनाही नगरपालिकाको कार्यपालिका सदस्यमा आठैजना नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका हुन्। नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि मन