मानसिक तनाव रक्तचापको प्रमुख कारण

यस वर्षको ‘विश्व उच्च रक्तचाप दिवस’ बन्दाबन्दीको समयमा परेको छ । घरैमा बस्ने र मीठो मीठो खाने अनि शारीरिक व्यायामसमेत नगर्नेका लागि उच्च रक्तचाप बढ्ने खतरा अझ बढेको छ ।

सम्बन्धित सामग्री

मानसिक तनाव व्यवस्थापन

मानसिक तनाव धेरै रोगहरुको प्रमुख कारण हो । उच्च रक्तचाप, मधुमेह, हृदयघात हुनुका पछाडि मानसिक तनावको महत्वपूर्ण भूमिका रहेको हुन्छ । मानसिक तनावबाट मुक्त हुन सकेको खण्डमा यस्ता रोगहरुलाई नियन्त्रणमा राख्न सजिलो हुन्छ । स्वस्थ जीवनशैली भनेको मानसिक तनावमुक्त जीवनशैली हो । मानसिक तनावबाट मुक्ति व्यवस्थित जीवनशैलीको एक महत्वपूर्ण पक्ष हो । अलि–अलि चिन्ता मानिसका […]