सरकारलाई ५/६ महिना अघिनै नेपालमा सडक आन्दोलन हुँदैछ भन्ने पूर्वानुमान थियो

नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालमा सडक आन्दोलन हुँदैछ भन्ने पूर्वानुमान भए पनि अहिले भएजस्तो हुन्छ भन्ने आँकलन नै नभएको बताएका छन् ।