काठमाडौँ । १४ कात्तिकदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘परान’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ ।
ट्रेलरले कथावस्तुबारे संक्षिप्तरुपमा प्रकाश पार्छ । जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडाको संवेदनालाई देखाउन खोजेको देखिन्छ ।
बाबुआमाले …