हास्य कलाकार असरानीको ८४ वर्षको उमेरमा निधन

नयाँ दिल्ली। बलिउडका प्रसिद्ध हास्य कलाकार तथा अभिनेता असरानीको ८४ वर्षको उमेरमा निधन भएको छ। उनी विगत पाँच दिनदेखि अस्पतालमा उपचाररत थिए। असरानीको पूरा नाम गोवर्धन असरानी थियो। जनवरी १, १९४१ मा जयपुरमा जन्मिएका असरानीले १९६० को दशकमा आफ्नो करियर सुरु गरेका थिए । उनले ४०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्। उनको कमिक टाइमिङ […]