बानेश्वरका प्रहरीमाथि आक्रमण गर्ने पक्राउ

काठमाडौंको बानेश्वरमा ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।