सरकारलाई पूर्वराष्ट्रपति यादवको सुझाव- चुनावभन्दा दायाँबायाँ नसोच्नू

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निर्वाचनको वातावरण बनाउन विभिन्न पक्षसँग संवाद गर्ने क्रममा गृहमन्त्री अर्यालले आज (मंगलबार) यादवसँग भेट गरेका हुन्। यादवको निवासमै पुगेर अर्यालले उनको स्वास्थ्य अवस्था र २३ र २४ भदौको घटनाले पारेको असरका सम्बन्धमा छलफल भएको थियो। भेटमा गृहमन्त्री अर्यालले जेनजी आन्दोलनले […]