पाल्पामा अकबरे खुर्सानी खेतीप्रति कृषक आकर्षित

पाल्पा । केही वर्ष यता पाल्पाकाे रिव्दिकोट गाउँपालिकाले अकबरे खुर्सानी प्रमुख खेतीको रुपमा पहिचान बनाएको छ। गाउँपालिकाभित्रका ८ वटै वडाका १ हजार ४ सय किसानहरुले अकवरे खुर्सानी खेती गर्दै आएका हुन । अकवरे खुर्सानीबाट रिव्दिकोटका किसानले वार्षिक ५० हजारदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । बिक्रीको सुनिश्चितता भएकोले किसानहरु उत्साहित हुँदै खुर्सानी खेतीमा […]