पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका लागि पथरी–११ र सिराहाको सलहेसबीच प्रतिस्पर्धा हुने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा काठमाडौँको न्यू रोड टिम (एनआरटी) लाई हराउँदै आयोजक पथरी–११ फाइनलमा प्रवेश गरेको हो । पथरी ११ का लागि निर्णायक गोल सौर्य राउतले गरेका हुन् । राउतले खेलको २५औँ मिनेटमा गोल गरेका […]