धेरै पुँजीगत बजेट हुने मन्त्रालय खर्चमा कमजोर

सरकारले खर्च गर्न नसकेर बजारमा तरलता अभाव हुनुमा धेरै पुँजीगत बजेट भएका मुख्य पाँच मन्त्रालय दोषी देखिएका छन् । पुँजीगत बजेटको ठूलो हिस्सा ओगट्ने पाँच मन्त्रालयले समयमा नै बजेट खर्च गर्न नसक्दा हरेक आर्थिक वर्षझैं चालू आर्थिक वर्षमा पनि बजेट प्रगति सुस्ताएको भन्दै अर्थ मन्त्रालयले पनि त्यसप्रति चासो देखाएको छ ।सरकारले बजेटमार्फत भौतिक तथा पूर्वाधार […]