दम बढेपछि मोहन वैद्य नर्भिक अस्पताल भर्ना

उनलाई आइतबार बिहान अस्पतालमा भर्ना गरिएको नर्भिक अस्पतालले जनाएको छ। एक्कासी दम बढेर छातिमा पीडा भएपछि उनलाई अस्पताल ल्याइएको बताइएको छ।

सम्बन्धित सामग्री

मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अस्पतालमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्भिक अस्पताल पुगेर नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।सोमबार दिउँसो प्रचण्ड वैद्यको स्वास्थ्य अवस्था बुझ्न थापाथलीस्थित नर्भिक अस्पताल पुगेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । महासचिव वैद्यको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार नर्भिक अस्पताल भर्ना भएका थिए ।  दम रोगबाट पीडित उनलाई

वैद्य भेट्न नर्भिक अस्पताल पुगे प्रचण्ड

काठमाडौं : बिरामी भएर नर्भिक अस्पताल भर्ना भएका नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य ‘किरण’लाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन्।  एक्कासी दम बढेर छातीमा पीडा भएपछि उनलाई आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो।अस्पताल ल्याएलगत्तै उनको छातीको एक्सरे गरिएको थियो, त्यस क्रममा सामान्य दाग समेत देखिएको छ। नेता वैद्य लामो समयदेखि दम रोगबाट पीडित रहेका छन्। अस्पताल भर्ना गरिए पनि उनको स्वास्

दम बढेपछि मोहन वैद्य अस्पतालमा, अक्सिजन दिएर उपचार

काठमाडौं, ३१ असोज । भेट्रान कम्युनिस्ट नेता मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् । माओवादीका तत्कालीन नेता किरणलाई शनिबार साँझ नर्भिक अस्पताल भर्ना गरिएको बुझिएको छ । किरणलाई अक्सिजन दिएर उपचार भइरहेको बुझिएको छ । उनलाई केही दिन अस्पताल राखिने निकट स्रोतले जनाएको छ । पछिल्लो समय मोहन वैद्य किरण नेकपा क्रान्तिकारी माओवादीका महासचिव […]

दम बढेपछि मोहन वैद्य नर्भिक अस्पताल भर्ना

उनलाई आइतबार बिहान अस्पतालमा भर्ना गरिएको नर्भिक अस्पतालले जनाएको छ। एक्कासी दम बढेर छातिमा पीडा भएपछि उनलाई अस्पताल ल्याइएको बताइएको छ।

नेता मोहन वैद्य अस्पताल भर्ना

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य ‘किरण’ स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका छन्।एक्कासी दम बढेर छातीमा पीडा भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ।अस्पताल ल्याएलगत्तै उनको छातीको एक्सरे गरिएको थियो। त्यस क्रममा सामान्य दाग समेत देखिएको छ। नेता वैद्य लामो समयदेखि दम रोगबाट पीडित रहेका छन्।अस्पताल भर्ना गरिए पनि उनको स्वास्थ्य अवस्था जटिल नरहेको बताइएको छ

क्रान्तिकारी माओवादी महासचिव वैद्य अस्पताल भर्ना

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । दम बढेपछि वैद्यलाई शनिबार साँझ नर्भिक अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

क्रान्तिकारी माओवादी महासचिव वैद्य अस्पताल भर्ना

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । दम बढेपछि वैद्यलाई शनिबार साँझ नर्भिक अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।