प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै जसपा नेता महतोले भने : ‘बाँकी मुद्दा पनि छिटै फिर्ता लिनुस्’

मधेश आन्दोलनका क्रममा लागेका मुद्दामध्ये फिर्ता गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसपाले धन्यवाद दिएको छ। जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले लोकान्तरलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओली सरकारलाई धन्यवाद प्रकट गरेका छन्। १ सय २० जना प्रतिवादी रहेको १५ थान मुद्दा ओली सरकारले फिर्ता लिए पछि धन्यवाद दिँदै महतोले भने,‘सरकारले मुद्दा फिर्ताको काम शुरू गरेकोमा धेरै धेरै धन्यवाद छ, अब बाँकी रहेको मुद्दा पनि छिटो भन्दा छिटो फिर्ता लिओस् । ’ ​ यता सरकारले पनि कानून र संविधान बमोजिम फिर्ता लिन मिल्ने मुद्द...

सम्बन्धित सामग्री

सीके राउत र मधेश आन्दोलन विरुद्धका थप ६ मुद्दा फिर्ता, विप्लवका बाँकी

मधेश आन्दोलनका क्रममा लागेका मुद्दामध्ये थप ३ मुद्दा नेपाल सरकारले फिर्ता लिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले उठाउँदै आएका मुद्दा फिर्ताको मागमध्ये थप ३ मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीले फिर्ता लिएको छ ।  जनमत पार्टीका संयोजक डा. चन्द्रकान्त (सीके) राउत विरुद्धका समेत राज्य विप्लवका ३ मुद्दा फिर्ता गरिएका छन् ।  कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले मुद्दा फिर्ता लिइएको पुष्टि गरे । मन्त्री श्रेष्ठका अनुसार वैशाख १९ गते आइतवार बसेको मन्त्रिपरिषद् बैठकबाट मुद्दाहरू फिर्ता लिने निर्णय ग...

मुद्दा फिर्ता लिँंदा ‘काखापाखा’

‘विक हत्याका आरोपी देवेन्द्र यादवसहित केहीको मुद्दा फिर्ता भएको छ। मन्त्री, सांसद र मेयरसहित बाँकीको मुद्दा फिर्ता भएको छैन। गौर घटनाका आरोपी बबन सिंहको मुद्दा फिर्ता लिइएको छ,’ जसपा नेता मनीषकुमार सुमनले भने, ‘हामीले सरकारलाई झुटा मुद्दा सबै फिर्ता लिन भ...

मुद्दा फिर्ता लिँंदा ‘काखापाखा’

‘विक हत्याका आरोपी देवेन्द्र यादवसहित केहीको मुद्दा फिर्ता भएको छ। मन्त्री, सांसद र मेयरसहित बाँकीको मुद्दा फिर्ता भएको छैन। गौर घटनाका आरोपी बबन सिंहको मुद्दा फिर्ता लिइएको छ,’ जसपा नेता मनीषकुमार सुमनले भने, ‘हामीले सरकारलाई झुटा मुद्दा सबै फिर्ता लिन भ...

जसपालाई खुसी पार्न मुद्दा फिर्ता

काठमाडौं, बैशाख १६ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनता समाजवादी पार्टी (जसपा) का माग पूरा गर्न थालेको छ। यसबाट ओली नेतृत्वको सरकारले निरन्तरता पाउने सम्भावना बढेको छ। जसपा मागअनुसार सरकारले मधेस आन्दोलनका क्रममा लगाइएका १५ थान मुद्दा (१२० जना अभियुक्त) फिर्ता लिने निर्णय गरेको छ। यो निर्णयसँगै जसपाले एमाले नेतृत्वको वर्तमान सरकारसँग सत्ता […]

सत्तासमीकरण बनाउन मधेस आन्दोलनसम्बन्धी  १२० जनाको मुद्दा फिर्ता

ओलीले नै झुटा मुद्दा लगाएका थिए, उनैले फिर्ता लिए : उपेन्द्र यादव अध्यक्ष, जसपा अघिल्लोपटक केपी ओली नै प्रधानमन्त्री हुँदा हाम्रा थुप्रै नेता–कार्यकर्तामाथि मुद्दा लगाएका थिए । अहिले उनैले फिर्ता लिएपछि मुद्दा...

जसपालाई फकाउन मुद्दा फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनता समाजवादी पार्टी (जसपा) का माग पूरा गर्न थालेको छ। यसबाट ओली नेतृत्वको सरकारले निरन्तरता पाउने सम्भावना बढेको छ। जसपा मागअनुसार सरकारले मधेस आन्दोलनका क्रममा लगाइएका १५ थान मुद्दा (१२० जना अभियुक्त) फिर्ता लिने निर्णय गरेको छ। यो निर्णयसँगै जसपाले एमाले नेतृत्वको वर्तमान सरकारसँग सत्ता साझेदारी गर्ने सम्भावना बढेको हो।  सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकारले मधेस आन्दोलनका क्रममा १ सय २० जनाविरुद्ध लगाइएका

महान्यायाधिवक्ता भन्छन् : रेशम चौधरीको मुद्दा यथास्थितिमा फिर्ता हुँदैन

१५ वैशाख, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले रेशम चौधरीको मुद्दा यथास्थितिमा फिर्ता हुन नसक्ने बताएका छन् । वैशाख १३ गते बसेको मन्त्रिपरिषद बैठकले सरकारले जनता समाजवादी पार्टी (जसपा) का १२० जना नेता/कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिएको छ । तर जसपाले माग गरेबमोजिम रेशम चौधरीको मुद्दा भने फिर्ता भएको छैन । किन फिर्ता हुन सकेन रेशम […]

१२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय (सूचीसहित)

१५ वैशाख, काठमाडौं । सरकारले जनता समाजवादी पार्टी (जसपा)ले माग सम्बोधन गर्दै १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम मुद्दा फिर्ता लिइएको भन्दै उनले […]