नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष टि-२० मा आज ४ खेल हुँदै

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ गतेसम्म आयोजना हुने भएपनि पुरुष क्रिकेट भने अगाडि नै गर्न लागिएको हो। टियु क्रिकेटमा हुने उद्घाटन खेलमा एनआरएनए टिम र सुदूरपश्चिम प्रदेशबीच प्रतिष्पर्धा हुनेछ।...