धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको छ: सांसद केसी

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको भन्दै त्यसप्रति सचेत हुनुपर्ने बताएका छन्।...