मन्दाकिनी हाइड्रोपावरको साधारण सेयर निष्कासन तथा बिक्री बन्द

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि जारी गरेको साधारण सेयर निष्कासन तथा बिक्री बन्द गरेको छ । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिका वार्ड नम्बर २, ३, ४ र ६ का...

सम्बन्धित सामग्री

सेयर बिक्री गरेपछि के गर्नुपर्छ ?

ईडीआइएस भनेको सेयर बिक्री गरेपछि बिक्री गरेको सेयरलाई बिक्रीकर्ताले आफ्नो डिम्याट खाताबाट ब्रोकरको पुल खातामा पठाउनको लागि दिइने विद्युतीय निर्देशन हो । यसलाई अंग्रेजीमा ‘इलेक्ट्रोनिक डेबिट इन्स्ट्रक्सन स्लिप’ भनिन्छ । ग्राहकले सेयर बिक्री गरेपछि राफसाफ कार्यलाई अगाडि बढाउन अनिवार्य रुपमा आफ्नो खाताबाट ब्रोकरको डिम्याट पुल खातामा सेयर हस्तान्तरण गर्नुपर्ने हुन्छ । ग्राहकले डिम्याट खाता सञ्चालन […]

माबिलुंग इनर्जीको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

माबिलुंग इनर्जी लिमिटेडको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । माबिलुंगले सर्वसाधारणमा बिक्री गर्न लागेको एक सय रुपैयाँ अंकित दरका १८ करोड ९० लाख ५४...

वरुण हाइड्रोपावरको आजदेखि हकप्रद सेयर बिक्री खुला

वरुण हाइड्रोपावर कम्पनीले आज (भदौ ६ गते) देखि एक एक अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।वरुणले हकप्रद सेयर बिक्रीका लागि साउन २ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, १ साउनसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । वरुणको हकप्रद सेयरमा भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ ।हकप्रदमा आरबीबी मर्चेन्ट बैं

७८ लाख ९ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै एचआइडीसीएल

हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले ७८ लाख ९ हजार कित्तामाथि संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले यसअघि बिक्री गरेर बाँकी रहेको ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयर पुनः बिक्री गर्न लागेको हो । उक्त सेयर यहीँ साउन १५ गतेदेखि २९ गतेसम्म बिक्री खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । यसअघि कम्पनीले असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख संस्थापक सेयर बिक्री, लिलामी खुल्ला गरेको थियो । जसमध्ये ५१ लाख ९० हजार ५२० कित्ता मात्र बिक्री भएको थियो ।

सिटिजन्स बैंकले २४ हजार २४३ कित्ता सेयर बिक्री गर्दै

काठमाडौं, २६ असार । सिटिजन्स बैंकका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् । संस्थापक सेयरधनी यमबहादुर खत्रीले आफ्नो नाममा रहेको २६ हजार २४३ कित्ता सेयर बिक्री खुला गरेका हुन् । यसमा, सिटिजन्सकै संस्थापक सेयरधनीले न्यूतम १४३ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ […]

मन्दाकिनी हाइड्रोपावरको साधारण सेयर बिक्री बन्द

काठमाडौं, २३ असार । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि जारी गरेको सेयर निष्कासन तथा बिक्री बन्द गरेको छ । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिका वार्ड नम्बर २, ३, ४ र ६ का वासिन्दाका लागि सेयर निष्कासन गरेको थियो । कम्पनीले जारी पुँजी ५८ करोड ८० लाख रुपैयाँमध्ये १० प्रतिशतले हुन आउने पाँच करोड ८८ लाख […]

अदालतले रोक्यो एनबी बैंकको प्रवद्र्धक सेयर खरिद–बिक्री प्रक्रिया

नेपाल बंगलादेश (एनबी) बैंकको विवादमा परेको प्रवद्र्धक सेयर खरिद–बिक्री प्रक्रिया तत्काललाई रोकिएको छ । जिल्ला अदालत काठमाडौंले एनबी बैंकमा रहेको बंगलादेशको आईएफआईसी बैंकको करिब ४२ प्रतिशत सेयर तत्कालका लागि बिक्री नगर्न आदेश दिएपछि उक्त प्रक्रिया हाललाई रोकिएको हो ।न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले मंगलबार नै आईएफआईसी बैंकको सेयर खरिद–बिक्री रोक्ने आदेश दिएको भए पनि लिखित […]

मञ्जुश्री फाइनान्सले संस्थापक समूहअन्तर्गत सेयर बिक्री गर्ने

काठमाडौँ– मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक समूहअन्तर्गत १२ हजार पाँच सय ८७ कित्ता सेयर बिक्री गर्ने भएको छ। संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ। संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने जनाइएको छ। साथै, संस्थापक सेयर खरिदका लागि योग्य […]

संस्थापक सेयर बिक्री गर्दै प्रभु बैंक

काठमाडौं। प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा गर्ने भएको छ। बैंकका अनुसार सेयर संस्थापक तथा सर्वसाधारण सेयरधनीका लागि बिक्री गर्न लागिएको हो। बैंकले प्रतिकित्ता २१० रुपैयाँका दरले कुल दुईलाख दुईहजार १८६ कित्ता सेयर बिक्री गर्ने जनाएको छ। लगानी गर्न चाहनेहरुले २१०देखि माथिको मूल्य तय गरेर साउन २९ गतेसम्म आवेदन दिनुपर्ने बैंकले बताएको छ। बैंकको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो।

अरुण भ्यालीको सेयर लिलामीमा बिक्री खुल्यो

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजबाट  सेयर लिलामीमा बिक्री खुला गरेको छ । ४ लाख ३५ हजार ८ सय ९४ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा बिक्री खुला गरेको हो । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ ।यसमा इच्छुक व्यक्ति, कम्पनी तथा संघ संस्थाले बोलपत्र असार १६ गतेसम्म पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित ग