लगातार तेस्रो वर्ष फौजी किराको प्रकोप

२०७६ सालमा केही स्थानीय तहका केही स्थानमा देखापरेको फौजी किरा यस वर्ष आइपुग्दा अधिकांश स्थानीय तहमा देखिएको हो।...

सम्बन्धित सामग्री

तनहुँमा फौजी किराको प्रकोप, मकै र कोदोबाली नष्ट

तनहुँकाे व्यास नगरपालिका–१३ मा फौजी किराको प्रकोपका कारण किसानले लगाएको मकैबाली नष्ट गरेको छ । मकैको घोगा लाग्ने समयमा  किराले खाएर नष्ट गरेपछि किसान समस्यामा परेका हुन् । करिब १० रोपनी क्षेत्रफलमा लगाएको मकैबाली किराले नष्ट गरिदिएको स्थानीय किसान मेघनाथ आचार्यले जानकारी दिए । “घोगा लाग्ने समयमा किराले मकै नष्ट गरिदियो । यसअघिका दुई वर्षसम्म लगातार फौजी किराले मकै नष्ट गरेपछि घाटा ब्यहोर्नुपरे पनि यसपटक केही होला भनेको फेरि उस्तै भयो”, उनले भने । राम्रो मूल्य पाउने आश