तस्विरमा श्रीलंका पुलिसमाथि आर्मीको शानदार जीत, श्रीलंकन कोच रोहन भन्छन्, मार्जिन ठूलो भए पनि गेम राम्रो खेल्यौँ

काठमाडौं: एएफसी कप अन्तर्गतको प्रिलिमिनरी स्टेजमा त्रिभुवन आर्मी क्लबले श्रीलंका पुलिस स्पोर्टिङ क्लबलाई ५-१ गोल अन्तरको शानदार जित हासिल गरेको छ। दशरथ रंगशालामा भएको खेलमा आर्मीले सहज जित निकालेको हो। जितसँगै आर्मीले भारतको बेंग्लुरु क्लबसँग भेट पक्का गरेको छ। खेलपछि श्रीलंका प्रहरीका कोच रोहन थिलाक अल्पोन्सुले मार्जिन ठूलो भए पनि…