प्रदेश सांसदको शपथ आज : तपाईँको प्रदेशमा कति बजे कसले गराउँदै छ ?

काठमाडौं : सातवटै प्रदेशका ५ सय ५० सांसदले आइतबार पद तथा गोपनीयताको शपथ लिँदै छन्। हामीले समाचार तयार गर्दासम्म ६ नम्बर प्रदेशबाहेकका सबै प्रदेश प्रमुख अस्थायी राजधानी पुगिसकेका छन्। पहिलो चरणमा प्रदेश प्रमुखले जेष्ठ प्रदेशसभा सदस्यलाई शपथ गराउने छन्। लगत्तै प्रदेशसभा सदस्यहरूले जेष्ठ सदस्यबाट शपथ लिनेछन्। प्रदेश...

सम्बन्धित सामग्री

रवि र स्वर्णिमले मात्रै आज सांसदको शपथ लिने

काठमाडौं,१५ वैशाख । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा विजयी भएका तीन सदस्यमध्ये रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले मात्रै आज पद तथा गोपनियताको शपथ लिने भएका छन् । वाग्ले र लामिछानेलाई सभामुख देवराज घिमिरेले आज विहान ११ः३० बजे सिंहदरबार स्थित संसद सचिवालयमा शपथ खुवाउन लागेका हुन्। लामिछाने चितवन २ र वाग्ले तनहुँ १ बाट भारी मतान्तरसहित […]

उपनिर्वाचनबाट निर्वाचित तीन सांसदको शपथ आज

काठमाडौँ – उपनिर्वाचनबाट निर्वाचित तीन जना प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण आज हुँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना र जनता समाजवादीका एक जना उपनिर्वाचनबाट चुनिएका छन् । चितवन २ बाट निर्वाचित रास्वपाका सभापति रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित रास्वपाकै स्वर्णिम वाग्ले तथा बारा २ बाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले बिहान साढे […]

यसअघि छुटेका दुई सांसदले आज शपथ खाने

आज दिउँसो साढे १२ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालय, कानुन समितिको हलमा दुई सांसदको शपथ समारोह हुने छ ।

सुदूरपश्चिम प्रदेशसभाका सांसदको शपथ आज

धनगढी । सुदूरपश्चिमका प्रदेशसभा सदस्य (सांसद) को शपथग्रहण आज शुक्रबार रहेको छ । प्रदेशसभाका ज्येष्ठ सांसद मानबहादुर रावलले दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्नेछन् । त्यसपछि रावलले दिउँसो साढे १ बजे अन्य ५२ जना सांसदलाई शपथ ग्रहण गराउने छन् । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार शपथ ग्रहणका लागि […] The post सुदूरपश्चिम प्रदेशसभाका सांसदको शपथ आज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुदूरपश्चिम प्रदेशसभाका सांसदको शपथ आज

सुदूरपश्चिमका प्रदेशसभा सदस्य (सांसद) को शपथग्रहण आज शुक्रबार रहेको छ । प्रदेशसभाका ज्येष्ठ सांसद मानबहादुर रावलले दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्नेछन् ।त्यसपछि रावलले दिउँसो साढे १ बजे अन्य ५२ जना सांसदलाई शपथ ग्रहण गराउने छन् । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार शपथ ग्रहणका लागि तयारी पूरा भइसकेको छ ।नागरिक उन्मुक्ति पार्टीका पाँच जना र नेपाली कांग्रेसकी समानुपातिक सांसद गीता चौधरीले मातृ भाषामा शपथ ग्रहणका लागि नाम टिपाएका छन् । अन्यले नेपाली भाषाम

कर्णालीका नवनिर्वाचित सांसदको शपथ आज

कर्णालीका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले आज (सोमबार) शपथ खाँदै छन् ।

प्रदेश -१ का सांसदको शपथ आज

काठमाडौं : प्रदेश नं १ का प्रदेशसभा सदस्यले आज सथप लिने भएका छन्। आज दिउँसो साढे १ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश सांसदले शपथ लिनुभन्दा अगाडि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई दिउँसो साढे १२ बजे शपथ गराउनेछन्।  त्यसपछि उनले ९२ जना सांसदलाई शपथ गराउने कार्यकम तय भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। यसैबिच प्रदेशसभामा पाँच जना सांसदले मातृ भाषमा लिने भएका छन्। इन्द्

बागमती प्रदेशमा ज्येष्ठ सांसदको शपथ पुस १३ गते

८ पुस, हेटौंडा । बागमती प्रदेशमा ज्येष्ठ सांसदको शपथ पुस १३ गते र बाँकी सांसदहरुको शपथ पुस १४ गते हुने भएको छ । बागमती प्रदेशका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको विषयमा आज बसेको सर्वदलीय बैठकले पुस १३ गते दिउँसो २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाको शपथ ग्रहण कार्यक्रम राख्ने सहमति जुटेको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले […]

सांसदको शपथ दिउँसो १ बजे हुने

काठमाडौँ,७ पुष । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण आज हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे शपथग्रहण कार्यक्रम निर्धारण गरिएको छ । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था […]

राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदको शपथ आज

काठमाडौँ – राष्ट्रियसभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण आज हुँदैछ। चार वर्षे कार्यकाल सकेर राष्ट्रिय सभाका २० सांसद हिजो बिदा भए पछि गत माघ १२ गते सम्पन्न निर्वाचनबाट निर्वाचित १९ जना सांसदको शपथ आज गराइँदै छ। संघीय संसद् सचिवालयकाअनुसार आज बिहान ११ बजे सिंहदरबारमा शपथ ग्रहण कार्यक्रम हुनेछ। शपथपछि निर्वाचित सदस्यको कार्यकाल सुरु हुनेछ। एक जना […]