सेती नदीमा हाम फालेर एकजना बेपत्ता

बझाङ : बझाङमा सेती नदीमा हाम फालेर एकजना बेपत्ता भएका छन्। हाम फालेर बेपत्ता हुनेमा जयपृथ्वी नगरपालिका — ११ काप्रिकोटका ६० वर्षीय धर्मराज जोशी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख  रुपक खड्काका अनुसार हामफाल्नुको कारण भने अझैसम्म खुल्न सकेको छैन।  ‘हाम फाल्नुको कारण अझैसम्म खुल्न सकेको छैन्,’ उनले भने, ‘अनुसन्धान हुँदैछ।’ स्थानीयले कपडेको झोलुङ्गे पुलबाट सेती नदीमा हाम फालेर बेपत्ता भएको खबर

सम्बन्धित सामग्री

टिकटिक क्रेजः पाँच दिन अघि विवाह गरेकी युवती नदीमा खसरे वेपत्ता

तनहुँ, भदौ ३० । जिल्लाको शुक्लागण्डकी नगरपालिका –८ स्थित रकगार्डेनमा टिकटक बनाउने क्रममा नदीमा खसेर स्थानीय एक युवतीको अवस्था अझै भेटिएकी छैनन् । बेपत्ता युवती भिमाद नगरपालिका–१ की १९ वर्षीया पवित्रा लम्साल भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले बताएका छन् । लम्साल नदीमा खसेपछि साथीहरुले प्रहरीलाई खबर गरेका थिए । सेती नदी किनारस्थित […]

टिकटक बनाउने क्रममा चिप्लिएर सेती नदीमा युवती बेपत्ता

काठमाडौं । टिकटक बनाउने क्रममा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदी (रक गार्डेन) मा खस्दा एक युवती बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल रहेको ईलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । ५ दिनअघि विवाह गरेकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् । मंगलबार दिउँसो दुई साथीहरुसँग घुम्न पुल्चोक […]

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर नवविवाहिता बेपत्ता

न्युज अफ नेपाल, तनहुँ । टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक नवविवाहिताको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदी (रक गार्डेन) मा खस्दा नवविवाहिता बेपत्ता भएकी हुन्। ५ दिनअघि विवाह भएकी लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल दुल्हन फर्काउन माइत आएकी र मंगलबार दिउँसो दुई साथीहरुसँग घुम्न पुल्चोक गई टिकटक […]

टिकटक बनाउने क्रममा सेती नदीमा खस्दा नवविवाहिता बेपत्ता

टिकटक बनाउने क्रममा जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदी (रक गार्डेन) मा खस्दा नवविवाहिता बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल रहेको ईलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

मिटर ब्याजले डुबायो ! यस्तो नोट लेखेर वेपत्ता भए ढुंगाना

१४ असार, पोखरा । पोखरा चोर साँघुबाट सेती नदी पुलबाट एक युवा बेपत्ता भए । पोखरा सभागृह नजिकै ट्रेडस सञ्चालन गर्दै आएका फणिन्द्र ढुंगाना बेपत्ता भएका थिए । पुलको छेउमै स्कुटर रोकेर पुलमा गएर उभिएको एक स्थानीयले देखेको बताएपछि प्रहरीले खोजी थाल्यो । प्रहरीले अनुसन्धान गर्ने क्रममा डुब्लिकेट चाबी मगाएर पुलनजिकै …

बेपत्ता भएका पोखरा महानगरका वरिष्ठ अधिकृत पौडेलको शव २२ दिनपछि फेला

असार ९ गतेदेखि बेपत्ता पोखरा महानगरपालिकाका सामाजिक महाशाखाका वरिष्ठ सूचना अधिकृत ओमराज पौडेल शनिबार बिहान तनहुँको भिमादको सेती नदी किनारमा शव फेला परेको छ।

२१ दिनदेखि बेपत्ता पोखरा महानगरका अधिकृतको शव भीमादमा भेटियो

३० असार, पोखरा । पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव सेती नदी किनार भीमादमा भेटिएको छ । असार ९ गते बिहान पोखराबाट हराएका पौडेलको शव शनिबार बिहान भीमाद–६, सेती नदी किनारमा फेला परेको हो । २१ दिनपछि भटिएको शव फुलेको, गलेको अवस्थामा भेटिएको भीमाद प्रहरी चौकीले जानकारी दिएको छ । …