संघीय निजामती सेवा विधेयक: प्रदेश र स्थानीय तहका कर्मचारीलाई पनि अन्तरप्रदेश सरूवाको बाटो खोलिने

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकमार्फत् प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई पनि अर्को प्रदेशमा सरूवाको बाटो खुलाएको छ।