साम्राज्ञी शाहले गरिन् इन्गेजमेन्ट, जन्मदिनमा दिइन् सरप्राइज (तस्वीर)

काठमाडौं । आज मंगलबार अभिनेत्री साम्राज्ञी शाहको जन्मदिन पनि हो । यो अवसरमा उनले प्रशंसकसामु एक सरप्राइज घोषणा गरेकी छन् । उनले इन्स्टाग्राममार्फत आफूले इन्गेजमेन्ट गरेको घोषणा गरेकी छन् । उनले सार्वजनिक गरेका केही इन्गेजमेन्टका फोटोमा उनले …