नेभेम्बर २१ का दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्युयोर्क सिटीका मेयर जोहोरान मामदानीबीच भेटवार्ता भयो । ओभल अफिसमा भएको भेटघाटलाई दुबैले उपलब्धीमूलक भएको प्रतिक्रिया दिएका छन् । उपलब्धी मुलक पनि त्यो खास अर्थमा जसमा संघीय सरकारले दिने अनुदान कटौतीको घम्कीबाट राष्ट्रपति ट्रम्प ब्याक भएको संकेतको रुपमा राजनीतिक विश्लेषणहरु भइरहेका छन् । राष्ट्रपति ट्रम्पले मामदानीको […]